सुनील महर्जन, काठमाडौं । निर्वाचन आयोगले हालै मात्र नयाँ दलका रूपमा दर्ता भएका नेकपा एमाले र जनता समाजवादी पार्र्टीमा रहेका प्रदेशसभा र स्थानीय तहका सदस्यलाई दल परिर्वतन गर्न यही भदौ २२ गतेसम्मको समय दिइएको छ । नेकपा एकीकृत (समाजवादी) र जनता समाजवादी लोकतान्त्रिक पार्टीमा प्रवेश गर्न चाहने नेकपा एमाले र जसपाका प्रदेश र स्थानीय तहका […]