एमसीसीबारे टुंगोमा पुग्न नेपाललाई समयसीमा

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी सहायता कार्यक्रम (एमसीसी) बारे टुंगोमा पुग्न नेपाललाई समयसीमा तोकिदिएका छन् । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लुले एससीसी सम्झौता नेपालले स्वीकार गर्ने कि नगर्ने भनेर मंसिर २८ गतेसम्ममा टुंगोमा पुग्न समयसीमा दिएका हुन् । शुक्रबार बिहान सत्तारुढ गठबन्धन नेकपा (माओवादी केन्द्र) का […]

सम्बन्धित सामग्री

एमसीसी सम्झौताबारे अमेरिकालाई चीनको प्रश्न– भाखा राखेर पनि कोसेली दिइन्छ ?

काठमाडौँ– चीनले अमेरिकी एमसीसी सम्झौतालाई ज्यादतीपूर्ण कूटनीतिको संज्ञा दिएको छ । चिनियाँ सहायक विदेशमन्त्री, प्रवक्ता एवम् सूचना विभागकी महानिर्देशक हुआ छुनयिङले ट्वीट गर्दै अमेरिकालाई प्रश्न गरेकी छन्, ‘भाखा राखेर पनि कोसेली दिइन्छ ?’ उनले एमसीसी स्वीकार गर्न अमेरिकाले नेपाललाई समयसीमा दिएकोप्रति व्यंग्य गरेकी हुन् । प्रवक्ता छुनयिङले एमसीसी सहयोगलाई ज्यादतीपूर्ण कूटनीतिको संज्ञा पनि दिएकी छन् […]