नयाँ सरकार गठनको समयसीमा आज सकिँदै

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ। राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आइतबार साँझ ५ बजेसम्मको समयसीमा दिएकी छन्। राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदैछ। तर, सत्ता गठबन्धनमा भावी प्रधानमन्त्री टुंगो लागेको […]

सम्बन्धित सामग्री

कोशी प्रदेशमा सरकार गठनका लागि दाबी गर्ने समय तीन घण्टा बाँकी

काठमाडौँ – कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्तिका पछिल्लो समयमा गरेको आह्वानको समयसीमा मंगलबार साँझ ५ बजे सकिँदैछ। प्रदेश प्रमुखले साउन १२ गते दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलले मुख्यमन्त्री नियुक्ति गरी सरकार गठन गर्न आह्वान गरेको समय आज अपराह्न ५ सो समय समाप्त हुँदैछ। प्रदेशसभामा अहिले गठबन्धन […]

प्रचण्डको घुर्कीले देउवामाथि दबाब

काठमाडौँ - प्रधानमन्त्रीका लागि दाबीसहित सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक हप्ताको समयसीमा आज सकिँदैछ । राष्ट्रपतिले दिएको समयसीमा सकिँदै गर्दा यतिबेला मुलुकको नयाँ प्रधानमन्त्री को बन्ने ? भन्ने विषय चासो र चर्चामा छ । सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने सम्भावना रहेका बेला प्रधानमन्त्रीका लागि शेरबहादुर...

प्रचण्डको घुर्कीले देउवामाथि दबाब

काठमाडौँ - प्रधानमन्त्रीका लागि दाबीसहित सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक हप्ताको समयसीमा आज सकिँदैछ । राष्ट्रपतिले दिएको समयसीमा सकिँदै गर्दा यतिबेला मुलुकको नयाँ प्रधानमन्त्री को बन्ने ? भन्ने विषय चासो र चर्चामा छ । सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने सम्भावना रहेका बेला प्रधानमन्त्रीका लागि शेरबहादुर...

गण्डकी प्रदेश : २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी छन् । मुख्यमन्त्रीले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि शुक्रबार  पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा शनिबार दिउँसो ३ बजेसम्मको लागि सरकार गठन गर्ने समयसीमा तोकिएको छ ।  नयाँ सरकारको दाबी गर्ने विपक्षी गठबन्धनको तयारी छ । उनीहरुले आज नै आवश्यक ३१ सांसद सशरीर उपस्थित भई सरकारमा आफ्नो ब

बहुमतको आधारमा सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयसीमा आज सकिंदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार निर्माणका लागि दिएको तीन दिनको समय आज सकिँदैछ । तर, नयाँ सरकार गठनका लागि नेपाली, काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीचको तालमेल मिल्न सकेको छैन । जसपाले आफु तटस्थ बस्ने बताएपछि नयाँ सरकार बन्ने अन्यौलता बढेर गएको हो ।

बहुमतको सरकार गठनको आज अन्तिम दिन, नजर माधव नेपाल पक्षतिर

३० वैशाख, काठमाडौं । दुई वा दुई भन्दा बढी दल मिलेर बहुमतको आधारमा सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयसीमा आज सकिंदै छ । तर राजनीतिक दलहरुबीच नयाँ सत्ता गठबन्धन बन्न सकिरहेको छैन । सत्ता समीकरणमा निर्णायक जस्तो देखिएको जनता समाजवादी पार्टी (जसपा) नयाँ सरकार गठनको विषयमा दुई धारमा बिभाजित भएपछि नयाँ सरकारको नेतृत्व गर्न कस्सिएको […]

नयाँ सरकार गठनको ७२ घण्टे अल्टिमेटम आज सकिँदै, को बन्ला नयाँ प्रधानमन्त्री?

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको ७२ घण्टाको समयसीमा आज सकिँदै छ। सोमबार संविधानको धारा ७६ को उपधारा (२) नयाँ सरकार गठन गर्न आव्हान गरेको समयसीमा आज राति ९ बजे सकिन लागेको होर दलहरुको नयाँ सरकार गठन गर्न दौडधुप जारी  छ।नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न अग्रसरता देखाएपनि ठोस सफलता भने अझै लागेको देखिएको छैन। अहिले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार बन्ने सम्भावनामा एमालेको नेपाल पक्ष र जसपाको ठाकुर पक्ष निर्णायक देखिएको छ।

गण्डकी प्रदेशमा बहुमतको सरकार गठन गर्ने समयसीमा आज सकिँदै

काठमाण्डाै – गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदैछ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैशाख २६ गते मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएपछि राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नुभएको थियो । तीन दिनको समयसीमा आज सकिन लागेको हो । बहुमतको सरकारका लागि गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरूले मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुपर्नेछ । तर मुख्यमन्त्री को बन्ने भन्ने यकिन...