काठमाडौं । काठमाडौं उपत्यकामा पाँच महिनापछि आइतबार वर्षा भएको छ । यसअघि गत अक्टोबर १४ मा उपत्यकामा ०.५ एमएम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आइतबार र सोमबार काठमाडौंसहित देशका केही स्थानमा सामान्य वर्षा हुने छ । आइतबार दिउँसो गण्डककी प्रदेश, बाग्मतीका थोरै स्थान र प्रदेश नम्बर १ को […]