काठमाडौं उपत्यकामा सोमबार ‘रेकर्ड ब्रेक’ वर्षा

काठमाडौं, २२ भदौ । काठमाडौं उपत्यकामा सोमबार बिहान १ बजेदेखि ८ बजेर ४५ मिनेटबीचको समयमा १ सय २१ दशमलब ५ मिलिमिटर वर्षा भएको छ। मौसमविद्ले यसलाई रेकर्ड ब्रेक वर्षा भनेका छन्। सेप्टेम्बर महिनामा काठमाडौंमा सरदर १ सय ९९ दशमलब ८ मिलिमिटर वर्षा हुन्छ तर यसपटक एकै दिन १ सय २१ दशमलब ५ मिलिमिटर वर्षा भएको […]

सम्बन्धित सामग्री

तस्बिरहरू: भक्तपुरमा डुबान

सोमबार रातिदेखिको निरन्तरको वर्षापछि भक्तपुर डुबानमा परेको छ । आसपासका नदीमा जल सतह बढेपछि भक्तपुरको हनुमान घाट, राम मन्दिर क्षेत्र, शान्ति निकेतन स्कुल, सिद्धि स्मृति अस्पताल डुबानमा परेका हुन् ।सोमबार रातिदेखि मंगलबार बिहानैसम्म काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ ।

कस्तो छ आजको मौसम?

काठमाडौं : सोमबार बिहान कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम बदली रहेको काठमाडौं उपत्यकामा पनि अपराह्नपछि हल्का वर्षा हुने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। कोशी

पाँच महिनापछि काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा पाँच महिनापछि आइतबार वर्षा भएको छ । यसअघि गत अक्टोबर १४ मा उपत्यकामा ०.५ एमएम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आइतबार र सोमबार काठमाडौंसहित देशका केही स्थानमा सामान्य वर्षा हुने छ । आइतबार दिउँसो गण्डककी प्रदेश, बाग्मतीका थोरै स्थान र प्रदेश नम्बर १ को […]

साउनको चौंथो सोमबार : टन्टलापुर घाममा हजारौँ भक्तजन पशुपति क्षेत्रमा

साउनको टन्टलापुर घाममा घण्टौँ लाममा बसेका भक्तजनको धोको पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेर पूजा, आराधना एवं दर्शन गर्नमा केन्द्रित छ । साउनको चौंथो सोमबार आज बिहान तीन बजेदेखि नै पशुपति क्षेत्रमा भक्तजनको भीड छ । विगतका तीन वटा सोमबारभन्दा आज धेरै भक्तजन पशुपतिनाथको दर्शनका लागि टन्टलापुर घाममा घण्टौँ लामबद्ध भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । विगतका तीन सोमबार बिहानैदेखि वर्षा हुने गरेको थियो । आज भने बिहानैदेखि काठमाडौं उपत्यकामा घाम लागिरहेको छ । भक्तजनलाई विगतका सोमबार साउने झरिल

अबको तीन दिन हल्कादेखि मध्यम वर्षा हुने

काठमाडौं उपत्यकामा आइतबार अलिअलि र सोमबार दिनभर वर्षा भइरहेको छ। वर्षा त्यति ठूलो नभएपनि बीचबीचमा चट्याङ र गर्जनसहित हल्का वर्षा भइरहेको छ।...

काठमाडौं उपत्यकासहित कहाँ कहाँ वर्षा ?

राति काठमाडौं उपत्यकामा वर्षा भएको छ । काठमाडौं उपत्यकामा वर्षा भएसँगै चिसो एक्कासी बढेको महसुस भएको छ । सोमबार पनि देशको पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

काठमाडौं उपत्यकासहित कहाँ कहाँ वर्षा ?

राति काठमाडौं उपत्यकामा वर्षा भएको छ । काठमाडौं उपत्यकामा वर्षा भएसँगै चिसो एक्कासी बढेको महसुस भएको छ । सोमबार पनि देशको पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

काठमाडौं उपत्यकामा 'रेकर्ड ब्रेक वर्षा' : जमिनले सोस्न नभ्याउँदा बाढी

काठमाडौं उपत्यकामा सोमबार बिहान १ बजेदेखि ८ बजेर ४५ मिनेटबीचको समयमा १ सय २१ दशमलब ५ मिलिमिटर वर्षा भएको छ। मौसमविद्ले यसलाई रेकर्ड ब्रेक वर्षा भनेका छन्। सेप्टेम्बर महिनामा काठमाडौंमा सरदर १ सय ९९ दशमलब ८ मिलिमिटर वर्षा हुन्छ तर यसपटक एकै दिन १ सय २१ दशमलब ५ मिलिमिटर वर्षा भएको छ। ‘यो भनेको ऐतिहासिक वर्षा हो। यस्तो वर्षा बिरलै हुन्छ’, वरिष्ठ मौसमविद् निराजन सापकोटाले भने। काठमाडौंमा यसअघि २००८ को सेप्टेम्बर १२ मा ८४ दशमलब ३ मिलिमिटर वर्षा भएको थियो। सेप्टेम्बर मनसुन कम्जोर हुँदै अन्

काठमाडौं उपत्यकामा आइतबार रातिदेखि भारी बर्षा, बागमतीले खतराको सतह पार गर्यो

काठमाडौं – काठमाडौं उपत्यकामा आइतबार रातिदेखि भारी बर्षा भएको छ। सोमबार बिहानसम्म पनि बर्षा रोकिएको छैन। वर्षाका कारण बागमती र सहायक नदीमा जलसतह बढेको छ। खोकनास्थित जलमापन केन्द्रमा बागमतीको जलसतहले सतर्कता पार गरेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। सिन्धुलीमा पनि भारी वर्षा भएको छ। […]

चन्द्रागिरी, दामनसहितका उच्च पहाडी भूभागमा हिउँ पर्‍याे

काठमाडौं – पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न भूभागमा वर्षा भएको छ । वर्षासँगै काठमाडौं आसपासका दामन, चन्द्रागिरीलगायतका उच्च पहाडी भूभागमा हिउँ परेको छ ।  काठमाडौं उपत्यकामा निकै लामो समयपछि यो वर्ष हिउँदे वर्षा भएको हो । पश्चिमी वायुको प्रभावका कारण सोमबार उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भ...