ललितपुर: ६४ वर्षीया गंगा महर्जन नाङ्लोमा तोरी केलाउँदैछिन्। खोकनाकै स्थानीय गंगा जहिल्यै बिहान १० बजे नै सिकाली बहुउद्देश्यीय सहकारी तेल मिल पुग्छिन र तोरी केलाउन लागि पर्छिन्।
यता, तोरी पेलेर तेल निकाल्न व्यस्त छन् गोरखाका श्याम गुरुङ। महर्जनले केलाएर राखेको तोरीलाई मेसिनमा पेलेर तेल निकाल्ने काम गुरुङ एक्लैले