खोकनाको परम्परागत तोरी पेल्ने कोल लोप हुँदै

ललितपुर । ललितपुर महानगरपालिका–२१ खोकना क्षेत्रमा  तोरी खेती  कम हुँदै जान थालेका छन्  साथै तोरी पेल्ने परम्परागत कोल पनि विस्तारै लोप हुँदै गएका छन् । अहिले मिल व्यवसायीले परम्परागत मिल छोडेर विद्युतीय मेसिन प्रयोग गरेर व्यवसाय सञ्चालन गरेका छन् । नेवारी भाषामा ‘सा’ र नेपाली भाषामा ‘कोल’ को नामले चिनिने परम्परागत उपकरण अहिले खोकनामा देखिँदैनन् […]

सम्बन्धित सामग्री

लोप हुँदै परम्परागत कोल

आधुनिक  प्रविधि  विकासले  परम्परागत  तोरी  पेल्ने  कोल  लोप  हुँदै  गइरहेको  छ  ।   तोरीबाट   तेल   निकाल्न   प्रयोग   गरिने   परम्परागत   कोल   गाउँमा   नदेखिएको   वर्षौं   भइसकेको   छ   ।   कोलबाट  रौतहटका  बासिन्दा  तोरी  पेलेर  तेल  निकालेर  सयौँको   सङ्ख्यामा   घरपरिवार   जीवनयापन   गर्दै   आइरहेका उनीहरूको पेस...