न्याय माग्दै गौशाला प्रहरीमा सेन्ट लरेन्सका विद्यार्थी (तस्बिरहरू)

काठमाडौं । छात्रालाई दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाही गर्नुपर्ने माग राख्दै चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विधार्थीले गौशालास्थित प्रहरी कार्यालयअघि प्रदर्शन गरेका छन् । उनीहरूले यौन दुर्व्यवहारको विरोध गर्न भनेका छन् । त्यस्तै कुनै प्रभावमा परेर शिक्षकलाई कारबाहीबाट उन्मुक्ति नदिन पनि विद्यार्थीको माग छ । प्रहरीले आरोपी शिक्षकलाई नियन्त्रणमा लिइसकेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको […]

सम्बन्धित सामग्री

न्याय क्षेत्रलाई ऐना देखाउने गौशाला- २६ को निवेदन

काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा पाटन उच्च अदालतबाट सफाइ पाएपछि अब यो सरकारवादी मुद्दा सर्वोच्चमा अपिल हुने क्रममा रहेको छ । यसैबीचमा मुद्दाकी पीडित गौशाला- २६ ले शुक्रबार सरकारी वकिलको कार्यालयलाई एक हस्तलिखित निवेदन दिएर यो मुद्दा अब आफू लड्न नसक्ने र अगाडि नबढाउन आग्रह गरेपछि यो विषय फेरि चर्चामा र...

न्याय क्षेत्रलाई ऐना देखाउने गौशाला- २६ को निवेदन

काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा पाटन उच्च अदालतबाट सफाइ पाएपछि अब यो सरकारवादी मुद्दा सर्वोच्चमा अपिल हुने क्रममा रहेको छ । यसैबीचमा मुद्दाकी पीडित गौशाला- २६ ले शुक्रबार सरकारी वकिलको कार्यालयलाई एक हस्तलिखित निवेदन दिएर यो मुद्दा अब आफू लड्न नसक्ने र अगाडि नबढाउन आग्रह गरेपछि यो विषय फेरि चर्चामा र...

सन्दीपका वकिलले भने- गौशाला २६ को ‘डीग्नीटी’को सम्मान हुनुपर्छ (भिडिओ)

काठमाडौं । सन्दीप लामिछानेका वकिल सरोज घिमिरेले गौशाला २६ को ‘डीग्नीटी’को सम्मान हुनुपर्ने बताएका छन् । उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै वकिल घिमिरेले सन्दीपको आत्मसम्मान र न्यायका निम्ति आफूहरु लागेको बताए । अहिले न्याय मिलेकाे तर गाैशाला २६ काे स्वाभिमानकाे पनि रक्षा हुनुपर्ने बताए । ‘सबैको आत्मसम्मानको सम्मान गर्नुपर्छ । जसले […]

थापाथलीबाट गौशाला सरे लघुवित्तपीडितहरू (फोटो फिचर)

न्याय खोज्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका लघुवित्त पीडितहरू गौशालामा सरेका छन् ।

लडेपछि न्याय पाइने रहेछ, सबैलाई यस्तै लड्ने हिम्मत जुटोस् : गौशाला-२६

काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेपछि पीडित गौशाला २६ ले लड्दा न्याय पाउने रहेछ भन्ने आज थाहा भएको प्रतिक्रिया दिएकी छिन्।छोटो प्रतिक्रिया दिँदै उनले अदालतको फैसलाले खुसी दिएको बताइन्। उनले आफूलाई न्याय मिलेको भन्दै मुद्दा लड्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएकी छिन्।‘सबैलाई लड्ने यस्तै हिम्मत जुटोस् लडेपछि न्याय पाइने रहेछ’, उनको प्रतिक्रिया छ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले आज बलात्कारमा ला

बलात्कारपीडित किशोरीको बयान: अभियुक्तलाई फूलमाला, पीडितलाई तिरस्कार

गौशाला–२६ कुनै ठेगाना होइन, एक किशोरीको नाम हो । यस्ती किशोरी जसले न्याय माग्दा सामाजिक तिरस्कार भोग्न बाध्य भएकी छन् । सन्तान हुर्काइरहेका बाबुआमा, आफ्ना दिदीबहिनीलाई औधी माया गर्ने दाजुभाइ तथा कथित भद्रभलादमीले उनको सातो लिन खोजिरहेका छन्– पुरुषसँग किन बाहिर गयौ ? होटलमा किन बस्यौ ? मानौं, कुनै पुरुषको मित्रवत् अनुरोधमा घुम्न निस्कनु वा होटलमा पुग्नु भनेको आफ्नो शरीरमाथि रजाइँ गर्न दिनु हो ।

शिक्षकमाथि दुर्व्यवहारको विरोधमा गौशालाका सामुदायिक विद्यालय वन्द

सामुदायिक विद्यालयमा शिक्षकहरुमाथि भएको दुर्व्यवहारको विरोधमा आईतवार महोत्तरीको गौशालाका सम्पुर्ण सामुदायिक विद्यालय वन्द गराईएको छ । नेपाल शिक्षक महासंघ गौशाला नगर समितिको आह्वानमा विद्यालय बन्द गराएको छ। पीडित शिक्षकलाई न्याय तथा दोषीलाई ...

न्याय माग्दै जबर्जस्ती करणी उद्योगबाट पीडित बालिका

गौशाला। महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाकी एक बालिका जबर्जस्ती करणी उद्योगबाट पीडित भएको भन्दै न्यायका लागि जिल्ला सदरमुकाम जलेश्वरमा पुगेकी छिन् ।