काठमाडौं । सन्दीप लामिछानेका वकिल सरोज घिमिरेले गौशाला २६ को ‘डीग्नीटी’को सम्मान हुनुपर्ने बताएका छन् । उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै वकिल घिमिरेले सन्दीपको आत्मसम्मान र न्यायका निम्ति आफूहरु लागेको बताए । अहिले न्याय मिलेकाे तर गाैशाला २६ काे स्वाभिमानकाे पनि रक्षा हुनुपर्ने बताए । ‘सबैको आत्मसम्मानको सम्मान गर्नुपर्छ । जसले […]