काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा पाटन उच्च अदालतबाट सफाइ पाएपछि अब यो सरकारवादी मुद्दा सर्वोच्चमा अपिल हुने क्रममा रहेको छ । यसैबीचमा मुद्दाकी पीडित गौशाला- २६ ले शुक्रबार सरकारी वकिलको कार्यालयलाई एक हस्तलिखित निवेदन दिएर यो मुद्दा अब आफू लड्न नसक्ने र अगाडि नबढाउन आग्रह गरेपछि यो विषय फेरि चर्चामा र...