स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धामा उत्रँदै नेपाल, ब्याटिङ सुधार्न दबाब

काठमाडौं : क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको पहिलो खेलमा सोमवार नामिबियासँग खेल्दा नेपाली टोलीमा ब्याट्सम्यानको खाँचो थिएन। ब्याट्सम्यान सँगसँगै लगभग सबैजसो अलराउन्डर टिममा भए पनि नेपालले न त २२१ रनको लक्ष्य पुरा गर्न सक्यो न त ५० ओभर टिकेर नै खेल्न। मुख्य ब्याट्सम्यान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरी…

सम्बन्धित सामग्री

सुदूरपश्चिमले जित्यो टस, रोज्यो ब्याटिङ

नेपाल प्रिमियर लिग (एनपीएल) को शनिबार फाइनल खेल सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुँदै छ । सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ रोजेको छ । सुदूरका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर जनकपुरलाई बलिङको निम्तो दिएका हुन् । जनकपुरका कप्तान आसिफ शेखले विना दबाब खेल्ने बताएका छन् ।  खेल दिउँसो १२ बजेपछि सुरु...

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’ - NepaliPatra

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । सिरिजको तीन खेलको समाप्तीमा वेस्टइन्डिज ‘ए’ ले २(१ को अग्रता बनाएको छ । त्यसैले सिरिजमा कायम रहन आजको खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ । वेस्टइन्डिजले […]

नेदरल्याण्ड्सविरुद्ध कसिलो बलिङ गर्दै नेपाल

काठमाडौं : त्रिकोणात्मक टी–२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले नेदरल्याण्ड्सबिरुद्ध कसिलो बलिङ गरेको छ।  फाइनलमा पुग्न नेपालका लागि निर्णायक मानिएको खेलमा नेपालले पहिलो ओभरमै नेदरल्याण्ड्सको २ विकेट लिएर दबाब राख्यो। कुशल मल्ल, प्रतिश जिशी र करण केसीले २–२ विकेट लिए।  तीनैजना खेलाडीले एउटै एउटै ओभरमा २–२ विकेट लिएका हुन्।  कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १४  ओभरको समाप्तिमा ६ विकेट गुमाएर  ८२ रन बनाएक

विश्वकप फाइनल : भारतीय ब्याटिङ क्रम दबाबमा

भारतका स्टार ब्याट्स्म्यानहरू पेभेलियन फर्किएसँगै विश्वकप क्रिकेटको फाइनल खेलमा अस्ट्रेलियाली टोलीले दबाब कायम गर्न सफल भएको छ । विश्वकप फाइनलमा अस्ट्रेलियाले टस जितेपछि भारतलाई पहिलो ब्याटिङ गर्न बोलाएको हो । फाइनल खेल अहमदावादको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भइरहेको छ ।

द एशेज सिरिज: दोस्रो दिन ख्वाजाको शतकमा इंग्ल्यान्डलाई अस्ट्रेलियाको गतिलो जवाफ

एशेज सिरीजको पहिलो टेस्टको दोस्रो दिन अस्ट्रेलियाले उत्कृष्ट ब्याटिङ गर्दै इंग्ल्यान्डमाथि दबाब बढाएको छ। दिनको खेल सकिँदा अस्ट्रेलियाले ५ विकेट गुमाएर ३११ रन बनाएको छ। अब इंग्ल्यान्डभन्दा अस्ट्रेलिया ८२ रनले पछि छ। क्रिजमा उस्मान ख्वाजा र एलेक्स क्यारी रहेका छन्। पहिलो शेसनमा विकेट गुमाएपनि अस्ट्रेलियाले पुनरागमन गरेको थियो। ओपनर उस्मान ख्वाजाले शतकीय इनिङ खेल्दै अविजित […]

‘मेरो लागि एउटा अवसर थियो’– भीम

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मध्यक्रमका ब्याटर भीम सार्कीले आइसिसी विश्वकप लिग-२ सिरिज अन्तर्गत घरेलु टोली युएईविरुद्ध दबाब भन्दा पनि आफ्नो लागि एउटा अवसर रहेको बताएका छन् । एक समय ६८-५ को अवस्थामा पुगेको नेपाललाई जिताउन घरेलु टोली युएईविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका भीमले खेलपछि उक्त प्रतिक्रिया दिएका हुन् । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा […]

दोस्रो टेस्टमा दक्षिण अफ्रिकाको खराब प्रदर्शन

दक्षिण अफ्रिका र इंग्ल्यान्ड जारी तीन खेलको टेस्ट सिरिजमा घरेलु टोली इंग्ल्यान्डले पहिलो इनिङमा दबाब बढाएको छ। म्यानचेस्टरमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका पहिलो दिननै १ सय ५१ रनमा अलआउट भयो। उसका कुनैपनि खेलाडीले गतिलो प्रदर्शन गर्न असफल भएका थिए। कागिसो रबडाको ३६ रन सर्वाधिक रनका रुपमा रह्यो। दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा […]

मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा मलेसियाका कप्तान फाइज अहमदले टस जितेर पहिले बलिङ रोजेका छन् । नेपालले केहीबेरमा मलेसियाविरुद्ध ब्याटिङ थाल्नेछ । आजको खेल मलेसियाका लागि निकै महत्वपूर्ण छ ।मलेसिया आजको खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाउने योजनामा छ । मलेसिया पराजित भएमा फाइनलमा पीएनजीले स्थान बनाउनेछ । त्यसैले पनि आजको खेल मलेसियाका लागि निकै महत्वपूर्ण छ । फाइनल पुग्न मलेसियालाई दबाब पनि हुनेछ । यता नेपाल प

नेपालको ब्याटिङ कमजोर, ७ विकेटको क्षतिमा ६९ रन

काठमाडौं । एसीसी एसिया कप छनोट लिग चरणको अन्तिम खेल हङकङविरुद्ध ब्याटिङ गरिरहेको नेपालमाथि दबाब थपिँदै गएको छ ।