सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले आव ०७९–८० को बजेट प्रस्तुत गरेको छ । बाह्रौं नगरसभाअन्तर्गत उपप्रमुख सीता थापाले १ अर्ब २४ करोड २९ लाख ४७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ । नगरपालिकाले कृषि क्षेत्रका लागि ४ करोड विनियोजन गरेको छ । त्यसैगरी पशु विकास सेवाका लागि २ करोड र रोजगार सिर्जनाका लागि १ करोड, स्वास्थ्य तर्फ ३ करोड ५० लाख विनिय
जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/०८० का लागि १ अर्ब ८० करोड ७१ लाख ४५ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।जनकपुरधाम उपमहानगरले चालुतर्फ ५९.४५ प्रतिशत अर्थात १ अर्ब ७ करोड ४१ लाख २७ हजार रुपैयाँ र पुँजीगततर्फ ४०.६ प्रतिशत अर्थात ७३ करोड ३० लाख १८ हजार रुपैयाँ विनियोजन गरेको छ ।त्यस्तै आन्तरिक स्रोतबाट ८० करोड १ लाख ३८ हजार ९ सय रुपैयाँ, बाह्य श्रोतबाट १ अर्ब ७० लाख ६ हजार १ सय रुपैयाँ, आन्तरिक राजश्वबाट १४ करोड ३१ लाख १० हजार रुपैयाँ, संघ सरकारबाट राजश्व बाँडफाँडबाट ३१ करोड १४ ल
काठमाडौंको शंखरापुर नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको छ । शुक्रबार साँखुमा भएको नगरसभाले आगामी आर्थिक वर्ष २०७९–८० का लागि १ अर्ब ४० करोड ४८ लाख २१ हजार रुपैयाँको बजेट पारित गरेको छ । नौ वडा रहेको सो नगरपालिका वडावासीका लागि निःशुल्क शिक्षादेखि स्वास्थ्यसम्मका कार्यक्रम स्वीकृत भएका छन् ।नगरसभाले ६० वर्ष माथिका जेष्ठ नागरिक तथा गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सुविधा दिने नीति पनि पारित गरेको छ । यस्तै शववाहन सेवा पनि निःशुल्क गर्ने नीति पारित गरिएको शंखरापुर नगरपालिक
काठमाडौंको शंखरापुर नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको छ । शुक्रबार साँखुमा भएको नगरसभाले आगामी आर्थिक वर्ष २०७/८० का लागि १ अर्ब ४० करोड ४८ लाख २१ हजार रुपैयाँको बजेट पारित गरेको छ । नौ वडा रहेको सो नगरपालिका वडावासीका लागि निःशुल्क शिक्षा देखि स्वास्थ्यसम्मका कार्यक्रम स्वीकृत भएका छन् ।नगरसभाले ६० बर्ष माथिका जेष्ठ नागरिक तथा गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सुविधा दिने नीति पनि पारित गरेको छ । यस्तै शववाहन सेवा पनि निःशुल्क गर्ने नीति पारित गरिएको शंखरापुर नगरपालिकाका प्रवक्ता राध
बागलुङ : बागलुङ नगरपालिकाले १ अर्ब ३१ करोड ११ लाख ७९ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको एघारौँ नगरसभाबाट नगर उपप्रमुख राजु खड्काले प्रस्तुत गरेको बजेट चालू आर्थिक वर्षको तुलनामा २६ करोड रुपैयाँ बढी हो।नगरपालिकाले आर्थिक वर्ष २०७८।०७९ मा १ अर्ब ५ करोड ६८ लाख ३० हजार रुपैयाँ सार्वजनिक गरेको थियो भने यो वर्ष झण्डै २६ करोड रुपैयाँ बढेको छ।बजेटमा चालूतर्फ ८४ करोड ५२ लाख १२ हजार पाँच सय पुँजीगततर्फ ४५ करोड ३७ लाख २२ हजार पाँच सय र वित्तीय व्यवस्थातर्फ १ करोड २२ लाख ४४ हजार गरी जम्मा १ अर
१० असार, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५०० रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार नगरसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख निलकण्ठ खनालले चालुतर्फ १ अर्ब ३७ करोड ३५ लाख ७६ हजार र पुँजीगततर्फ ५३ करोड ५५ […]
जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाले ०७९/०८० का लागि १ अर्ब ८० करोड ७१ लाख ४५ हजारको बजेट ल्याएको छ। उपमहानगरको नगरसभामा उपप्रमुख किशोरी साहले ०७९/८० को बजेट प्रस्तुत गरेका हुन्। उपप्रमुख साहले प्रस्तुत गरेको बजेटमा चालु तर्फ ५९.४५ प्रतिशत अर्थात १ अर्ब ७ करोड ४१ लाख २७ हजार र पुँजिगत तर्फ ४०।६ प्रतिशत अर्थात ७३ करोड […]
१० असार, धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले अगामी आर्थिक वर्षका लागि १ अर्ब ८३ करोडको बजेट रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार बसेको नगरसभाको बैठकमा नगर उपप्रमुख कन्दकला रानाले अगामी वर्षका लागि एक अर्ब ८३ करोड ८९ लाख २४ हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन् । चालुतर्फ एक अर्ब तीन करोड १९ […]
धादिङको नीलकण्ठ नगरपालिकाले आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । मंगलबार बसेको नगर कार्यपालिकाको दोस्रो नगरसभामा आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो ।नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल १ अर्ब २२ करोड ९१ लाख २३ हजार रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ ७६ करोड ७९ लाख ६ हजार रुपैयाँ र पुँजीगततर्फ ४६ करोड १२ लाख १७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।नगरपालिकाले चालु आर्थिक वर्षको तुलनाम
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ५६ करोड ५२ लाख रुपैयाँको बजेट ल्याएको छ । बिहीबार भएको नवौं नगरसभामा उपप्रमुख मोहनमाया ढकालले चालुतर्फ १ अर्ब १३ करोड १९ लाख र पूँजीगतर्फ ४३ करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको बजेट प्रस्तुत गरेकी हुन् । नगरपालिको चालु आर्थिक […]