जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाले ०७९/०८० का लागि १ अर्ब ८० करोड ७१ लाख ४५ हजारको बजेट ल्याएको छ। उपमहानगरको नगरसभामा उपप्रमुख किशोरी साहले ०७९/८० को बजेट प्रस्तुत गरेका हुन्। उपप्रमुख साहले प्रस्तुत गरेको बजेटमा चालु तर्फ ५९.४५ प्रतिशत अर्थात १ अर्ब ७ करोड ४१ लाख २७ हजार र पुँजिगत तर्फ ४०।६ प्रतिशत अर्थात ७३ करोड […]