कमेडी जनराको टेलिफिल्म ‘चल्दैछ’को प्रशारण आरम्भ भएको छ । यो टेलिफिल्म हरेक शुक्रबार साँझ साढे ७ बजे बीएमएचडी च्यानलबाट प्रशारण हुनेछ । बुढासुब्बा म्युजिक सेन्टरको प्रस्तुतिमा निर्माण भएको टेलिफिल्ममा माधव पण्डित, केशव सापकोटा, शुशीला निरौला, अञ्जु रुवाली, मारिया कार्की, पीएल श्रेष्ठ, सुरज महर, प्रतिक गिरी लगायतका कलाकारको अभिनय छ । मनीष गौतम र रिवाज दाहालको […]