एनटीभीका पाँचवटै च्यानलको प्रशारण अवरुद्ध

२३ जेठ, काठमाडौं । नेपाल टेलिभिजन र यस अन्तर्गतका विभिन्न टेलिभिजन च्यानलको प्रशारण अवरुद्ध भएको छ । सोमबार दिउँसो २ ३० बजेदेखि एनटीभी, एनटीभी प्लस, एनटीभी न्यूज, एनटीभी कोहलपुर र एनटीभी इटहरीको प्रशारण  अवरुद्ध भएको हो । एनटीभीका अध्यक्ष समीरजंग शाहले प्रशारण अवरुद्ध भएको विषयमा जानकारी लिइरहेको बताए । ‘ यो विषयमा बुझ्दैछौं’ उनले अनलाइनखबरसँग […]

सम्बन्धित सामग्री

बैतडीमा ११ घण्टा विद्युत् अवरुद्ध हुने

बैतडी : बैतडीमा भोलि शनिबार ११ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले सूचना जारी गरी शनिबार बिहान ७ बजेदेखि बेलुका ६ बजे सम्म विद्युत् सेवा अवरुद्ध हुने  जनाएको हो।जिल्लाका केही क्षेत्रमा ११ केभी प्रशारण लाइनको मर्मत तथा रूखमा लागेका हाँगाबिँगा  काट्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने जनाइएको छ।काम समयमै सम्पन्न भए तोकिएको समयभन्दा अगाडि नै सेवा सुचारु हुने बैतडी वितरण केन्द्रले जनाएको छ

जुम्लामा राष्ट्रिय प्रशारण लाइनको विद्युत सञ्चालन

१२ कात्तिक, जुम्ला । १९ असोजदेखि जुम्लामा विच्छेद भएको राष्ट्रिय प्रशारण लाइनको विद्युत शनिबारदेखि पुन सञ्चालन भएको छ । बाढी पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएसँगै विद्युत सेवा पनि अवरुद्ध भएको थियो । कर्णाली राजमार्गको दैलेख, कालीकोट हुदै जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको छ । सो क्षेत्रमा बाढीपहिरोले जुम्ला र कालीकोट खण्डमा ९० वटा पोल र […]

बाढीपहिरोले जुम्लामा नेशनल ग्रिडको बिजुली दुई सातादेखि अवरुद्ध

जुम्ला : असोज अन्तिम साता आएको वर्षासँगै बाढीपहिरोले राष्ट्रिय प्रशारण लाइनमा (नेशनल ग्रिड) अवरुद्ध भएको छ। बाढी पहिरोका कारण क्षति पुगेपछि विद्युत आपूर्ति अवरुद्ध भएको  हो। दैलेख, कालिकोट हुँदै जुम्ला राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ।बाढीपहिरोले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएपछि दुई सातादेखि विद्युत आपूर्ति नभएको नेपाल राष्ट्रिय विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश दत्त रावलले बताए। उनले भने, ‘क्षति भएको स्थानमा मर्मतको काम भईरहेको छ।&

जुम्लामा नेशनल ग्रीड अवरुद्ध

काठमाडौँ- जुम्लामा असोज अन्तिम साता आएको वर्षासँगै बाढीपहिरोले राष्ट्रिय प्रशारण लाइन (नेशनल ग्रीड) अवरुद्ध भएको छ । बाढीपहिरोका कारण क्षति पुगेपछि विद्युत आपूर्ति अवरुद्ध भएको हो । दैलेख, कालिकोट हुँदै जुम्लासम्म राष्ट्रिय प्रसारण लाइन पुगेको छ । बाढीपहिरोले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएपछि दुई सातादेखि विद्युत आपूर्ति नभएको विद्युत […]

नुवाकोटको तारुकामा पहिरोले पोल ढल्दा धादिङमा विद्युत् अवरुद्ध

आइतबार बिहान देविघाट शवस्टेशनबाट आएको तारुकाघाट–धादिङबेसी ३३ के.भी. प्रशारण लाइन खण्डमा पहिरोले पोल र तारमा क्षति पुगेकोले विद्युत सेवा अवरुद्ध बनेको हो।...

ओखलढुंगा र खोटाङमा विद्युत् सेवा अवरुद्ध

लगातारको वर्षाका कारण तिङ्ला–ओखलढुंगा ३३ केभी प्रशारण लाइनमा समस्या देखिएपछि बुधबार दिउँसोदेखि दुई जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण, ओखलढुंगा वितरण केन्द्रले जनाएको छ ।

लुम्बिनीमा रुख ढल्दा कर्णालीमा विद्युत् सेवा अवरुद्ध

लुम्बिनी प्रदेशअन्तर्गत बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा हावाहुरीका कारण रुख ढल्दा विद्युत् प्रशारण लाइनमा क्षति भएपछि कर्णालीमा गएरातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । शनिबार बेलुकी चलेको हावाहुरीले रुख ढल्दा ३३ केभी प्रशारण लाइनको प्रशारण लाइन चुडिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।आज बिहानदेखि उक्त ढलेका रुख हटाएर प्रशारण लाइनमा मर्मतको काम सुरु भएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ । १३३ केभी प्रशारण लाइन निर्माण गर्न ढिलाइ हुँदा हावाहुरी चल्ने वित्तिकै कर्णा

कर्णालीका सात जिल्लामा शुक्रबारदेखि विद्युत् अवरुद्ध

कर्णालीका सात जिल्लामा शुक्रबारदेखि  विद्युत् अवरुद्ध छ । कोहलपुर-सुर्खेत खण्डको ३३ केभी लाइनमा समस्या हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो । शुक्रबार दिउँसो आएको हावाहुरीसहितको पानीले कोहलपुर–सुर्खेत खण्डको ३३ केभी लाइनमा विद्युत् सेवा अवरुद्ध भएको छ । राष्ट्रिय प्रशारण लाइन जोडिएका कर्णालीका सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, जाजरकोट, सल्यान र रुकुमपश्चिममा विद्युत् सेवा अवरुद्ध भएको छ ।नेपाल विद्युत् प्राधिकरण सुर्खेतका अनुसार जिल्लाभरका विभिन्न ठाउँमा गरी करिब एक सय पोलहरू ढलेका

बाढीले रेडियो मेलम्चीको भवन दुई तला पुरियो, प्रशारण बन्द

मंगलवार रातिदेखि आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको प्रशारण अवरुद्ध भएको छ । रेडियो मेलम्चीको तीन तले भवनको दुई तला बाढीले ल्याएको माटोले पुरेको छ । बाढीले उपकरणहरू पुरिँदा प्रशारण बन्द भएको रेडियोका सञ्चालक सरोज ढुंगानाले जानकारी दिए । दैनिक १८ घण्टा प्रशारणमा रहेको रेडियो बुधवारदेखि बन्द भएको हो । अस्थायी रुपमा कम्युटर जडान गरेर सञ्चालनमा ल्याउने तयारी भएको ढुंगानाले बताए । ‘रेडियोका स्रोताहरूबाट हजार दुई हजार चन्दा उठाएर ठूलो संघर्षले रेडियो चलाएका थियौं,&r...