हिमालय टेलिभिजनबाट ‘गोलमाल’को प्रशारण सुरु

  पछिल्लो समय चर्चामा रहेको हाँस्य कमेडी सिरियल ‘गोलमाल’ भदौ १६ गते बुधबारदेखि हिमालय टेलिभिजनबाट प्रशारण हुन थालेको छ । बिगत तीन बर्ष देखि नेपाल टेलिभिजन मार्फत प्रशारण हुँदै आएको लोकप्रिय टेलिसिरियल गोलमाल पछिल्लो समय युवापुस्ता माझ निकै लोकप्रिय सिरियलको रुपमा स्थापित भ​एको थियो। समाजमा हुने गरेका बिबिध बिषयलाई समेटेर दर्शक माझ सन्देशमुलक रुपमा प्रस्तुत […]