जसपामा नेता तानातान

जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेका बेला कतै नखुलेका नेताहरू दुवै पक्षको तानातानमा परेका छन्।...

सम्बन्धित सामग्री

प्रदेश १ : गठबन्धनभित्र मुख्यमन्त्रीमा तानातान

विराटनगर : प्रदेश १ मा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको संसदीय दलको नेता सर्वसम्मत चयन भएका छन्।एमालेले पुस १० गते सर्वसम्मत रूपमा हिक्मतकुमार कार्कीलाई दलको नेता चयन गर्‍यो भने माकेले मंगलबार इन्द्रबहादुर आङ्बोलाई दलको नेता चयन गर्‍यो।दुईवटा दलले संसदीय दलको नेता चयन प्रक्रिया सिध्याएसँगै यतिवेला प्रदेश १ सरकारको नेतृत्वमा एमाले र माकेले नै दाबी गरेका छन्। आइतवारदेखि संघमा सत्ता समीकरण फेरिएसँगै प्रदेशमा पनि त्यसको प्रभाव परेको छ। प्रदेश १ मा सबैभन्दा ठूलो दल एमाले हो भने माके तेस्

ओलीसँग जति निकट त्यति चुनाव जित्न विकट! किन पराजित भए शीर्ष नेता?

काठमाडौं: नेताले पार्टी नेतृत्वलाई रिझाउने प्रयास गर्छन् नै। अझ चुनावका बेलामा त, आफ्नो क्षेत्रमा तानातान नै गर्छन् पार्टी नेतृत्वलाई नेताहरूले। आफ्नो पक्षमा उभिइदिए चुनावमा जित मात्रै होइन राजनीतिक करिअर नै अझ उचाइमा पुग्छ भन्ने मान्यता पनि छ नेताहरूमा। तर नेकपा (एमाले) का नेताको हकमा यो लागू भएन, यस पटक। अध्यक्ष…

पार्टीकै नेता मिलाउन चुनौती छ : प्रचण्ड

२८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरु व्यक्तिवादी हुँदा समस्या बढेको निष्कर्ष सुनाएका छन् । शनिबार दिवंगत नेता पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको साधारण सभामा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीभित्रकै नेताहरूलाई मिलाउन नसक्ने अवस्था रहेको बताएका हुन् । माओवादीका नेताहरू एकले अर्कोलाई खुट्टा तानातान गरिरहेको उल्लेख गर्दै उनले भने, ‘अध्यक्षको रुपमा […]

जसपामा नेता तानातान

काठमाडौं, असार ३० । जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेका बेला कतै नखुलेका नेताहरू दुवै पक्षको तानातानमा परेका छन्। दुवै पक्षको केन्द्रीय समितिको अलगअलग बैठक बसिरहेको छ। संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई पक्षधर नेताहरूले काठमाडौंमा केन्द्रीय समितिको बैठक बोलाई छलफल गरिरहेका छन्। कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक बुधबारदेखि वीरगन्जमा सुरु भएको […]

ललितपुरको बागमती गाउँपालिकामा एमाले र काँग्रेस नेता कार्यकर्ताको तानातान

स्थानीय निर्वाचनको मिति नजिकिएसँगै दक्षिण ललितपुरको बागमती गाउँपालिकामा एमाले र काँग्रेसमा एक अर्काका नेता कार्यकर्ता प्रवेश गराउने प्रतिस्पर्धा चलेको छ । शनिबार एकै दिन काँग्रेस एमालेले एउटै ठाउँमा कार्यक्रम गरेर नेता कार्यकर्तालाई आफ्नो पार्टी प्रवेश गराएका छन् ।ललितपुरको सात कन्या मैरैस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडर क्षेत्रमा एमालेले बागमती गाउँपालिका कमिटीले प्रशिक्षण भेलामा ९० जना नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएको थियो । त्यस्तै नेपाली कांग्रेसले पालिकाको सदरमुकाम छपेल

एमालेमा केन्द्रीय सदस्य र सांसद तानातान

काठमाडौं, ३२ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ-आफ्नो तयारीमा जुटेका छन् । एमाले विभाजन हुने निश्चितप्रायः भएपछि दुवै नेता केन्द्रीय सदस्य र सांसदहरु जतिसक्दो बढी बनाउन जुटेका हुन् । एमाले विभाजनको उद्देश्यले अध्यादेश आउन लागेको बुझेपछि ओलीले आन्तरिक तयारी थालेका हुन् । उनले बालकोटस्थित निवासमा आफू पक्षका […]

बिमला वली जर्बजस्ती हस्ताक्षर गराए भन्ने, एमाले नेता ढकाल आफूखुशी भन्ने

बुटवल, २१ साउन । सुर्य चिन्हबाट विजयी लुम्बिनी प्रदेशकी सांसद बिमला वली खत्रीले फेरि माओवादी केन्द्रमा रहेको विज्ञप्ति सार्वजनिक गरेकी छिन् । यसअघि उनले नेकपा एमालेमै रहेको भन्दै १८ साउनमा विज्ञप्तिमार्फत् जनाएकी थिइन् । यसअघि एमालेमा रहेको भन्ने विज्ञप्तिमा जर्बजस्ती हस्ताक्षर गर्न लगाएको पछिल्लो विज्ञप्तिमा उल्लेख छ । यसले लुम्बिनी प्रदेशमा सांसद तानातान देखि आफू […]

तानातानमा रेशम चौधरी, हिसिलाले सोधिन्- तपाईंको नेता को हो ?

जसपा विवादको निरुपणका लागि निर्वाचन आयोगमा सनाखत गर्न निर्वाचन आयोग पुगेका निलम्बित सांसद रेशम चौधरी दुवै पक्षको तानातानमा परेका छन् ।  डिल्लीबजार कारागारबाट निर्वाचन आयोगमा पुग्ने बेलामा जसपाको दुवै पक्षका नेताहरू रेशम चौधरीको स्वागतका लागि तानातान गरेका थिए ।  बिहान ११ बजे आयोगको कार्यकक्षमा पसेका नेता राजेन्द्र महतो समेत रेशम चौधरी आयोगमा आउने बेलामा बाहिर निस्केका थिए ।  रेशमको स्वागतका लागि सबभन्दा अगाडि हिसिला यमी थिइन् । उनले तपाईंको नेता को भनेर पटक–पटक सोधेकी थिइन् । चौधरील...

माधव नेपालले चाँडै पार्टी फुटाउने, सांसद र केन्द्रीय सदस्य तानातान

काठमाडौं, ७ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सम्झौता नगर्ने रणनीति बनाएका छन् । उनले अब एमाले अध्यक्षबाट सकेसम्म ओलीलाई हटाउने नसके पार्टी फुटाउने गरी वार कि पारको लडाईं छेडेका छन् । विश्वस्त स्रोतका अनुसार नेपाल नवौं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीका हाल रहेको २०३ सदस्यमध्ये १०२ भन्दा बढी […]

ओली र नेपालबीच सांसद तानातान

काठमाडौं, १ साउन । नेकपा एमालेभित्र सांसद तानातानको अवस्था विकास भएको छ । भित्र भित्रै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सांसद तानातानको अवस्था विकास भएको हो । नयाँ सरकार गठन भएपछि एमालेको माधवकुमार नेपाल पक्षधरले ८ मन्त्रालय पाउने भएपछि त्यसको आशामा केही सांसदले ओली क्याम्प परिवर्तन गर्न खोजेका छन् । […]