काठमाडौं, ७ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सम्झौता नगर्ने रणनीति बनाएका छन् । उनले अब एमाले अध्यक्षबाट सकेसम्म ओलीलाई हटाउने नसके पार्टी फुटाउने गरी वार कि पारको लडाईं छेडेका छन् । विश्वस्त स्रोतका अनुसार नेपाल नवौं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीका हाल रहेको २०३ सदस्यमध्ये १०२ भन्दा बढी […]