काठमाडौं, असार ३० । जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेका बेला कतै नखुलेका नेताहरू दुवै पक्षको तानातानमा परेका छन्। दुवै पक्षको केन्द्रीय समितिको अलगअलग बैठक बसिरहेको छ। संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई पक्षधर नेताहरूले काठमाडौंमा केन्द्रीय समितिको बैठक बोलाई छलफल गरिरहेका छन्। कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक बुधबारदेखि वीरगन्जमा सुरु भएको […]