काठमाडौं, ३२ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ-आफ्नो तयारीमा जुटेका छन् । एमाले विभाजन हुने निश्चितप्रायः भएपछि दुवै नेता केन्द्रीय सदस्य र सांसदहरु जतिसक्दो बढी बनाउन जुटेका हुन् । एमाले विभाजनको उद्देश्यले अध्यादेश आउन लागेको बुझेपछि ओलीले आन्तरिक तयारी थालेका हुन् । उनले बालकोटस्थित निवासमा आफू पक्षका […]