एमालेलाई अनुशासित र एकताबद्ध बनाउने ओलीको घोषणा

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अनुशासित र एकताबद्ध बनाउने बताउनुभएको छ । काठमाडौँ महानगर कमिटीले आयोजना गरेको बृहत् कार्यकता भेलालाई आज सम्बोधन गर्दै पार्टीलाई एकताबद्ध बढाएर मुलुककै ठूलो पार्टी बनाउने धारणा राख्नुभयो । “पार्टीलाई निष्ठावान, व्यक्तिगत स्वार्थमा कुद्ने नभई पार्टीको आर्दश उद्देश्य र कर्तत्वप्रति निष्ठावान बनाइने छ”, उहाँले भन्नुभयो, “पार्टी अब अनुशासित र …

सम्बन्धित सामग्री

महासमिति बैठकले पार्टीलाई वैचारिक रुपले समृद्ध र सबल बनायो : देउवा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकबाट पार्टी वैचारिकरुपमा समृद्ध र संगठनात्मकरुपमा सबल बनेको बताएका छन्।बिहीवार पार्टीको महासमिति बैठक समापन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले महासमिति बैठकबाट पार्टीप्रति सकारात्मक सन्देश प्रवाह भएको बताए। उनले पार्टी अनुशासित, ऊर्जावान र एकताबद्ध बनाउने सन्देश पनि प्रवाह भएको बताए। उनले महासमिति बैठकले नेपाल र नेपाली कांग्रेसको राजनीतिमा एक विशिष्ट ऐतिहासिक महत्व राख्ने विश्वास व्यक्त गरे। देउवाले महासमिति बैठकपछि ने

समाजलाई एकताबद्ध गर्न खेलकुदको भूमिका महत्वपूर्ण : पूर्वसभामुख घर्ती

काठमाडौँ – पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले समाजलाई एकताबद्ध गर्न खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् । कागेश्वरी मनोहरा–९ हात्ती डाँडामा शुक्रबार बिहान ‘स्वर्गीय चुडामणि गिरी तथा जुनुकुमारी गिरी स्मृति ब्याटमिन्टन प्रतियोगिता’ उद्घाटन गर्दै घर्तीले खेलकुदले मानिसलाई स्वस्थ, निरोगी र अनुशासित बनाउने उल्लेख गरिन् । सत्ता गठबन्धनबाट काठमाडौं-२ मा प्रतिनिधिसभा सदस्य […]

अनुशासित र एकताबद्ध भएर देश निर्माणमा लाग्न अध्यक्ष ओलीको आह्वान

सौराहा । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनलाई सहमतिमा सम्पन्न राउन अध्यक्ष केपी शर्मा ओलीले अनुशासित, सुदृढ र एकताबद्ध पार्टी बनाएर मुलुकमा देखिएका चुनौतीहरूको सामना गर्दै समृद्ध नेपालको सपना पूरा गर्न आह्वान गर्नुभएको छ । चितवनको सौराहामा जारी पार्टी महाधिवेशनको बन्दसत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले शुक्रबार नारायणी किनारमा भएको उद्घाटनसत्र आम जनताको साथ सहयोगमा अत्यन्तै उल्सालपूर्णरूपमा […]

१०औँ महाधिवेशनले एकताबद्ध र अनुशासित नेतृत्व चयन गर्छ : केपी ओली

'हामीले सुरु गरेको अभियानलाई सही दिशाबोध गर्न र पार्टीलाई एकताबद्ध र अनुशासित बनाउने नेतृत्व यो महाधिवेशनले चयन गर्नेछ,’ उनले भने ।

कसैलाई पराजित गर्न होइन पार्टीलाई जिताउन उम्मेदवारी दिँदैछु : निधि

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले आफूले पार्टीलाई सुदृढ, एकताबद्ध र अनुशासित रुपमा अगाडि बढाउन चाहेको बताएका छन् । निधिले पार्टीलाई एकता र अनुशासित रुपमा अघि बढाउन पनि नेतृत्व आफ्नो हातमा लिन चाहेको बताए ।बिहीबार महोत्तरीमा महेश्वरसिंह स्मृति भवनको उद्घाटन गर्दै उपसभापति निधिले भने– ‘म कसैलाई पराजित गर्न होइन, काँग्रेसलाई जिताउन सभापतिमा उम्मेदवारी दिँदैछु ।’ पार्टीमा थप उर्जा प्रदान गर्नका लागि आफुले उम्मेदवारी दिन लागेको बताउँदै उनले सम्पूर्ण नेता कार्यकर्तालाई साथ

जनताको जीवनसँग जोडिन सकेमात्र लोकतन्त्र सार्थक : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनसँग जोड्न र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सकेमात्र लोकतन्त्र सार्थक हुने बताएका छन्।मदन–आश्रित स्मृति दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’को निरन्तरता रक्षा, कार्यान्वयन र विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पार्टीलाई एकताबद्ध,जनआधारित,गतिशील,अनुशासित र मुलुकको नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने बताएका छन्।

अराजकता निम्त्याउनेहरु बाहिरिएपछि पार्टी अनुशासित भएको छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अनुशासित भएको बताएका छन् । शुक्रबार काठमाडौँ महानगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा अनुशासित पार्टी भएको बताएका हुन् ।विगतमा पार्टीमा अराजकता निम्त्याउनेहरु पार्टीबाट बाहिर भएको भन्दै उनले नेकपा स्पष्ट दृष्टिकोणका साथ सुदृढ, एकताबद्ध र अनुशासित पार्टी बनेको बताए । प्रधानमन्त्री ओलीले नेकपाले देशलाई गलत बाटोमा जान नदिने पनि बताए । आफ्नो पार्टी विजय यात्रामा अघि बढेक