महासमिति बैठकले पार्टीलाई वैचारिक रुपले समृद्ध र सबल बनायो : देउवा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकबाट पार्टी वैचारिकरुपमा समृद्ध र संगठनात्मकरुपमा सबल बनेको बताएका छन्।बिहीवार पार्टीको महासमिति बैठक समापन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले महासमिति बैठकबाट पार्टीप्रति सकारात्मक सन्देश प्रवाह भएको बताए। उनले पार्टी अनुशासित, ऊर्जावान र एकताबद्ध बनाउने सन्देश पनि प्रवाह भएको बताए। उनले महासमिति बैठकले नेपाल र नेपाली कांग्रेसको राजनीतिमा एक विशिष्ट ऐतिहासिक महत्व राख्ने विश्वास व्यक्त गरे। देउवाले महासमिति बैठकपछि ने

सम्बन्धित सामग्री

अबको पार्टी : सबल, सक्षम र जनताको कांग्रेस

नेपाली कांग्रेस यतिबेला महासमिति बैठकको चटारोमा छ । महासमिति बैठक कांग्रेसको नीति निर्माण गर्ने थलो हो ।  कांग्रेसले अहिले आफ्नो स्पष्ट नीति र कार्यदिशा ल्याउनु जरुरी छ । हामीले यो देशको हरेक परिवर्तनको नेतृत्व गर्‍यौं तर यसको जस लिनबाट हामी चुक्यौं । यसले कांग्रेसलाई सधैँ दोसाँधको यात्री बनायो । कांग्रेसले अगुवाई...

निर्वाचनले सत्ता गठबन्धनलाई थप सबल बनायो: काँग्रेस

सत्तारुढ नेपाली काँग्रेसले वर्तमान सत्ता गठबन्धनलाई अझ बलियो बनाएर लैजाने निर्णय गरेको छ।

बोयर बाख्रापालनले बनायो ‘अगुवा कृषक’

बेनी, १७ कात्तिक । वैदेशिक रोजगार त्यागेर बाख्रापालन गरेका बेनीका एक व्यक्तिको पहिचान फेरिएको छ । विदेशबाट फर्किएर बाख्रापालनमा आबद्ध भएका बेनी नगरपालिका–३ भकिम्ली डाँडाखानीका उनले करिब १२ वर्षको अवधिमा आफ्नो पहिचान ‘अगुवा कृषक’को रुपमा स्थापित गराएका थिए । खाडी मुलुकमा गरिएको रोजगारीबाट आर्थिकरुपमा सबल नबनेपछि श्रीस गाउँमै पौरख गर्ने अठोट लिएर खालीहात स्वदेश फर्केका […]

विकृत निर्वाचनले लोकतन्त्रलाई कमजोर बनायो : गिरिराजमणि पोखरेल

नेकपा माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणि पोखरेलले विकृत निर्वाचनले लोकतन्त्रको सबल पक्षलाई कमजोर बनाउँदै लगेको आरोप लगाएका छन् । निर्वाचनको विकृत पक्ष झाङ्गिदै गएको प्रति चिन्ता व्यक्त गर्दै पोखरेलले वामपन्थी समेत यो चेतबाट पृथक नरहेको धारणा राखे ।पत्रकार सम्मेलनमा पोखरेलले संविधान जारी हुँदा पनि निर्वाचन प्रणाली र शासकीय स्वरुपको विषयमा जोडदार आवाज उठाउँदै आएको जिकिर गर्दै आफूहरुले भनेजस्तो नभएको हुनाले यसको औचित्य पुष्टि हुँदै गएको बताए । उनले निर्वाचनको विषयमा सोच्न बाध्य बनाएको र य

विकृत निर्वाचनले लोकतन्त्रलाई कमजोर बनायो, सोचमा पुनरावलोकन गरौं : पोखरेल

महोत्तरी- नेकपा माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणी पोखरेलले विकृत निर्वाचनले लोकतन्त्रको सबल पक्षलाई कमजोर बनाउँदै लगेको आरोप लगाएका छन् । निर्वाचनको विकृत पक्ष झाँङ्गिदै गएकोप्रति चिन्ता व्यक्त गर्दै पोखरेलले वामपन्थी समेत यो चेतबाट पृथक नरहेको धारणा राखे । पत्रकार सम्मेलनमा पोखरेलले संविधान जारी हुँदा पनि निर्वाच...

विकृत निर्वाचनले लोकतन्त्रलाई कमजोर बनायो, सोचमा पुनरावलोकन गरौं : पोखरेल

महोत्तरी- नेकपा माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणी पोखरेलले विकृत निर्वाचनले लोकतन्त्रको सबल पक्षलाई कमजोर बनाउँदै लगेको आरोप लगाएका छन् । निर्वाचनको विकृत पक्ष झाँङ्गिदै गएकोप्रति चिन्ता व्यक्त गर्दै पोखरेलले वामपन्थी समेत यो चेतबाट पृथक नरहेको धारणा राखे । पत्रकार सम्मेलनमा पोखरेलले संविधान जारी हुँदा पनि निर्वाच...

मिडिया अनुगमनका लागि प्रेस काउन्सिलले बनायो सुझाव समिति

प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित मिडिया अनुगमनलाई प्रभावकारी बनाउन नेपाल पत्रकार महासङ्घ र काउन्सिलका पूर्वअध्यक्षहरू संलग्न सुझाव समिति गठन गर्ने निर्णय गरेको छ । काउन्सिलको आइतबार बसेको बोर्ड बैठकले अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा गठित उक्त समिति बनाउने निर्णय गरेको हो ।  चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित तवरले सम्पन्न गराउन सञ्चार माध्यम र समग्र मिडिया जगतको ठुलो हात हुने भएकाले उक्त भूमिकालाई सबल र अनुगमनलाई प्रभावकारी बनाउन समितिले आवश्यक सुझाव समेत दिनेछ, काउन्सिलले जा