अराजकता निम्त्याउनेहरु बाहिरिएपछि पार्टी अनुशासित भएको छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अनुशासित भएको बताएका छन् । शुक्रबार काठमाडौँ महानगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा अनुशासित पार्टी भएको बताएका हुन् ।विगतमा पार्टीमा अराजकता निम्त्याउनेहरु पार्टीबाट बाहिर भएको भन्दै उनले नेकपा स्पष्ट दृष्टिकोणका साथ सुदृढ, एकताबद्ध र अनुशासित पार्टी बनेको बताए । प्रधानमन्त्री ओलीले नेकपाले देशलाई गलत बाटोमा जान नदिने पनि बताए । आफ्नो पार्टी विजय यात्रामा अघि बढेक

सम्बन्धित सामग्री

लोकतन्त्र अनुशासित समाज : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक थिति र प्रबन्ध भत्काएर समाज अघि बढ्न नसक्ने बताउनुभएको छ ।

गल्ती महसुस गरेर आए पार्टीमा ठाउँ दिइन्छ : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताउनुभएको छ । नेताहरूलाई सम्झाउने/बुझाउने प्रयास गरिरहेको भन्दै उहाँले त्यसलाई कमजोरीको रूपमा नलिनसमेत चेतावनी दिनुभयो । बल्खुमा पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास गर्दै प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने बताउनुभयो । पार्टी अनुशासित बनाउनुपर्ने र अनुशासनहिनतासँग सम्झौता गर्न नसकिने भन्दै उहाँले अनुशासित भएर पार्टीमा ...

प्रचण्ड-नेपाल समूहको बाँकी रहेको सिङ पनि निर्वाचनमा भाँचिन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नेकपा विजय यात्रामा अघि बढेको दाबी गरेका छन् । आफु नेतृत्वको नेकपा अनुशासित भएको र विजय यात्रामा अघि बढेको बताएका हुन ।

अनुशासित लोकतन्त्र आवश्यक : प्रधानमन्त्री ओली :: Pahilopost.com

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले  सरकारले देशलाई विकास र समृद्धिको बाटोमा हिडाउन चाहेको बताएका छन्।  प्रधानमन्त्री निवास बालुवाटारमा आज अधिकार सम्पन्न संघीय प्रशासनिक पुनसंरचना समितिको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री ओलीले उक्त धारणा राखेका हुन्। प्रधानमन्त्री ओलीले देशमा अनुशासित लोकतन्त्र आवश्यक रहेको बताए, भने “अधिकार पनि चाहिन्छ तर कर्तव्य पालना