प्रदेश १ को नाम कोशी राख्न कांग्रेस र एमालेद्वारा प्रस्ताव दर्ता

विराटनगर। प्रदेश १ कोका नाम कोशी राख्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ दल नेकपा एमालेले प्रस्ताव दर्ता गरेका छन्। मंगलबार दुई दलले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन्। प्रदेशको नामकरणका लागि दर्ता गरिएको प्रस्तावमा एमालेका प्रदेश सांसद रामबहादुर मगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी र एमालेका निरन राई समर्थक रहेका छन्।

सम्बन्धित सामग्री

कांग्रेस-एमालेद्वारा प्रदेश १ काे नाम ‘कोशी’ प्रस्ताव

विराटनगर– प्रदेश नम्बर १ को नाम कोसी राख्न प्रस्ताव गरिएको छ । नेकपा एमालेको प्रस्ताव र नेपाली कांग्रेसको समर्थनमा कोशी नाम राख्न संसद् सचिवालयमा  प्रस्ताव दर्ता भएको छ ।  जसअनुसार एमालेका  प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर प्रस्ताव संसद सचिवालयमा दर्ता भएको हो ।   ‘संविधानको धारा २९५ को उपधारा २ […]