नाम राख्नैपर्ने थियो र साझा सहमतिबाट नामकरण गरियो

विराटनगर- कोशी प्रदेश नामकरण भएको तीन महिना पुग्न लाग्दा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले बल्ल मुख खोलेको छ । कोशी प्रदेशको प्रदेश सभामा २९ सभा सदस्य रहेको नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले अघिल्लो अधिवेशनबाट नेपालका ६ वटा प्रदेशले आफ्नो नाम र राजधानी तोकेपनि तत्कालीन अवस्थामा प्रदेश १ ले नाम राख्न नसक...