सिन्धुपाल्चोक – एमाले सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठले तीन सय ६३ मत ल्याएर निर्वाचित भएका हुन्। निर्वाचन समितिका संयोजक शारदाप्रसाद सापकोटाका अनुसार प्रत्यासी कमल नेपालले तीन सय ४९ मत प्राप्त गरे। नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल सात सत १३ खसेको थियो । उपाध्यक्षमा तीन सय ४५ मतसहित अर्जुनकुमार भण्डारी भए भने […]
काठमाडौं,२६ माघ । नेकपा एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । एमाले दोलखाको विहीबार सम्पन्न १०औं अधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनबाट श्रेष्ठ अध्यक्ष निर्वाचित भएका हुन् । उनले ३३३ मत प्राप्त गरेका थिए भने अध्यक्षका अन्य दुई उम्मेदवार ईश्वरचन्द्र पोखरेलले २३८ र भरत दुलालले ३८ मत प्राप्त गरे। यो श्रेष्ठको दोस्रो कार्यकाल […]
कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छन्। उनले नेपाली कांग्रेसका रामजनम चौधरीलाई पराजित गरेकी हुन्।
८ मंसिर, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर-१बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छिन् । कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले हराउँदै श्रेष्ठ निर्वाचित भएकी हुन् । श्रेष्ठले ३० हजार ४०४ मत पाउँदा राम जनम चौधरीले १८ हजार ८ मत मात्र पाए । यस्तै नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावलले ५ […]
वीरगञ्ज – बारा ४ बाट एकीकृत समाजवादीका किसान श्रेष्ठ निर्वाचित भएका छन्। एमालेका एकवाल मियाँलाई पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन्। किसानले २० हजार २९१ मत ल्याएका छन् भने एमालेका मियाँले १३ हजार ८६३ मत पाएका छन्।
काठमाडौं : बारा क्षेत्र नम्बर ४ बाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ निर्वाचित भएका छन्। निर्वाचन अधिकृत कृष्णबहादुर राईले श्रेष्ठ निर्वाचित भएको र अन्तिम घोषणा हुन बाँकी रहेको थाहा खबरलाई जानकारी दिए। उनले श्रेष्ठ फराकिलो मतले निर्वाीचत भएको बताए। श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँलाई पराजित गरी विजयी भएका हुन्।
उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चुननारायण श्रेष्ठ निर्वाचित भएका छन् । हिजो सोमबार अबेर सम्पन्न मतदानबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित बनेका हुन् । संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित हुँदा उपाध्यक्षमा राजेन्द्र ओली, शिरष पन्त, सुमन श्रेष्ठ र चिरञ्जिवी सुवेदी निर्वाचित बनेका छन् । २५ सदस्यीय कार्यसमितिमा यसअघि नै १३ जना सर्वसम्मत बनेका थिए । कार्यसमितिमा बाँकी १२ जनाका लागि निर्वाचन भएको थियो । संघको वस्तुगत सदस्यहरूमा गुणराज पौडेल, जनक पौडेल, रविन्द्रकुमार श्रेष्ठ, सन्तोष भुसाल विजयी
नेपाल निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा उद्धवप्रसाद श्रेष्ठ निर्वाचित भएका छन्। शनिबार राती सार्वजनिक भएको मत परिणाम अनुसार श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद उपाध्यायलाई ६७ मतको अन्तरले पराजित गरेका हुन्।...
कांग्रेस केन्द्रीय सदस्य अपांगता (खुला) मा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । उनी १६ सय ४० मत ल्याएर विजयी भएका हुन् । अपांगता (खुला) मा एक पदका लागि १२ जनाको...