अबदेखि फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा आँखाको शल्यक्रिया हुने

काठमाडौं, ३२ असार । तिलगंगा आँखा अस्पतालको सहयोगमा सिरहाको कर्जन्हामा रहेको फूलकुमारी महतो मेमोरियल अस्पतालमा आँखाको शल्यक्रिया हुने भएको छ । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान र फूलकुमारी महतो मेमोरियल अस्पतालबीच अस्पताललाई स्तरोन्नती गर्ने विषयमा समझदारी भएको हो । सो सम्झौता पत्रमा फूलकुमारी महतो मेमोरियल अस्पतालको तर्फबाट अध्यक्ष डा. उपेन्द्र महतो र नेपाल आँखा […]

सम्बन्धित सामग्री

फूलकुमारी महतो मेमोरियल अस्पतालमा शल्यक्रियासहितको आँखा उपचार विभाग सञ्चालन हुने

काठमाडौँ- फूलकुमारी महतो मेमोरियल अस्पताल र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानबीच शुक्रबार प्रतिष्ठानमा एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा फूलकुमारी महतो मेमोरियल अस्पतालको तर्फबाट अध्यक्ष डा. उपेन्द्र महतो र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट कार्यकारी निर्देशक डा. सन्दुक रुइतले हस्ताक्षर गरेका थिए। अस्पतालमा रहेको आँखा विभागलाई स्तरोन्नत्ति गरी आँखाको शल्यक्रिया […]