कागेश्वरी मनोहरामा आँखा शिविर सञ्चालन हुने

काठमाडौँ– कागेश्वरी मनोहरा नगरपालिकामा आँखा शिविर सञ्चालन हुने भएको छ । कागेश्वरी मनोहराको मूलपानीस्थित बाल गीताञ्जली स्कुलमा वैशाख २२ गते आँखा शिविर सञ्चालन हुन लागेको हो । उक्त आँखा शिविरमा मोतियाविन्दुको बिरामीलाई तिलगंगा प्रतिष्ठानद्वारा निःशुल्क शल्यक्रियाको व्यवस्था छ । शिविरको आयोजना तिलगंगा आँखा प्रतिष्ठान, कागेश्वरी मनोहरा नगरपालिका, नेश्नल ओपन स्काउट क्रु, बालगीताञ्जली स्कुल, नेपाल रेडक्रस […]

सम्बन्धित सामग्री

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन

ताप्लेजुङ– नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतको उपस्थितिमा ताप्लेजुङमा आजदेखि निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङद्वारा तीन दिनसम्म शिविर सञ्चालन हुने जनाइएको छ । तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन हुने डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिए। उनका अनुसार […]

मोतिबिन्दु सम्बन्धी नि:शुल्क आँखा शिविर सञ्चालन गर्दै मष्टा गाउँपालिका

बझाङस्थित मष्टा गाउँपालिकाले चार दिने नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा नि:शुल्क आँखा उपचार मोतिबिन्दु सम्बन्धी शिविर सञ्चालन गर्न लागेको हो।

रोहतोको आयोजनामा जावलाखेलमा नि:शुल्क आँखा शिविर

काठमाडौं । रोहतो मेन्थोलेटम नेपालले ललितपुरको जावलाखेलमा निःशुल्क आँखा शिविर आयोजना गरेको छ । आफ्नो वातावरण, समाज र स्वास्थ्य(ईएसएच) कार्यक्रम अन्तर्गत आँखा शिविर सञ्चालन गरिएको रोहतो मेन्थोलेटमले जनाएको छ । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकहरुमा आँखाको स्वास्थ्य प्रवर्द्धन गर्नका साथै आँखा हेरचाहका लागि आवश्यक सामग्रीहरू उपलब्ध गराउने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको जनाइएको छ […]

राससमा आँखा शिविर

काठमाडौँ, ११ भदौ ।  राष्ट्रिय समाचार समिति (राससं)मा कार्यरत पत्रकार तथा कर्मचारी र उनीहरुका परिवारका लागि आज यहाँ निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाको आयोजना र एएसजी आई अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । डा इसा प्रसाइँ नेतृत्वको टोलीले आँखा परीक्षण गरेको हो । एक दिने […]

धनकुटामा पत्रकारका लागि निःशुल्क आँखा शिविर सञ्चालन

धनकुटा । धनकुटाका पत्रकारहरुका लागि निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएकाे छ । साेही शिविर सञ्चालन गरेर आइतबार पत्रकारहरूकाे निःशुल्क आँखा जाँच समेत गरिएको हाे । नेपाल नेत्रज्योति संघ धनकुटाको आयोजना, डा.रामप्रसाद आँखा अस्पतालको प्राविधिक सहयोग र पत्रकार महासंघ धनकुटाको सहकार्यमा धनकुटामा क्रियाशील पत्रकारहरुको आँखा जाँच गरिएको हो । धनकुटालाई कार्य क्षेत्र बनाएर पत्रकारिता गरिरहेका […]

ताप्लेजुङको फक्ताङलुङमा निःशुल्क आँखा शिविर

काठमाडौँ, १८ फागुन । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा यहाँ नौ दिने आँखा शिविर सञ्चालन गरिएको हो । शिविरमा एक सातामा एक हजार छ सय ५२ जनाको आँखा परीक्षण गरिएको छ । सत्तरी जनाको आँखाको शल्यक्रिया गर्ने तयारी छ । तिलगङ्गा आँखा अस्पताल […]

म्याग्दीमा निःशुल्क आँखा शिविर

काठमाडौँ- म्याग्दीमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । जिल्लाको मालिका गाउँपालिका ६ दरवाङमा निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरिएको हो । शिविरमा मोतियाबिन्दुको शल्यक्रिया सहित आँखासम्बन्धी विभिन्न समस्याको परीक्षण एवम् उपचार गरिएको छ । रोटरी क्लब अफ फिस्टेल पोखराले शिविर आयोजना गरेको हो । शिविर तीन दिनसम्म सञ्चालन भएको थियो । यस आँखा शिविरबाट […]

मुगुमा आँखा शिविर सञ्चालन

काठमाडौँ- हिमाली जिल्ला मुगुमा बुधबारबाट निशुल्क आँखा शिविर सञ्चालन भएको छ । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र मुगुको आयोजना हिमालय आँखा अस्पताल घारिपाटन पोखरा र नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक तथा प्राविधिक सहयोगमा मुगुमा तिन दिने नि:शुल्क आँखा शिविर सञ्चालन गरिएको हो । शिविर असार […]

बाजुराको कोल्टिमा नि:शुल्क आँखा शिविर सञ्चालन

महेश कार्की बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिकाको कोल्टी प्राथमिक स्वास्थ केन्द्रमा कोल्टी नि:शुल्क आँखा शिविर सञ्चालन भएको छ । आज (शनिबार) देखि ३ दिनसम्म चल्ने शिविरमा मोतीबिन्दु, आँखा कम देख्ने, आँखामा मासु पलाएको, जलबिन्दु , आँखाको अप्रेसन लगायतका आँखाका बिरामीको उपचार हुने गेटा आँखा अस्पतालका नेत्र अधिकृत नरेन्द विस्टले जानकारी दिनुभएको हाे । बुढिनन्दा नगरपालिका […]

मूलपानीमा निःशुल्क आँखा शिविर सञ्चालन

२ पुस, काठमाडौं । रोटरी क्लब बानेश्वरले काठमाडौंको मूलपानीस्थित आनन्द भैरव माविमा एकदिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । माट्रकिा आई केयर सेन्टरको सहयोगमा भएको उक्त आँखा शिविरमा मूलपानी क्षेत्रका बासिन्दा तथा विद्यार्थी गरी ३६० जनाको आँखा जाँच गरिएको क्लबले जनाएको छ । आँखा जाँच गरिएकामध्ये ३७ जनामा मोतीबिन्दुको समस्या देखिएको थियो । उनीहरुको […]