आँखा शिविरबाट ६८जनाको उपचार

सरस्वती न्यौपाने (रसुवा) । जिल्लाको कालिका गाउँपालिका मा रहेको कालिकास्थान मा चैत्र ३ र ४ गते भएको आँखा शिविरबाट ६८ जनाले उपचार पाए एक जनाको मासु पलाएको शल्यक्रिया भएको छ ।नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान। जिल्ला सामुदायिक आँखा केन्द्र रसुवा र नेपाल रेडक्रस सोसाईटी रसुवा जिल्ला शाखाको आयोजना मा कालिका गाउँपालिका कालिका र युवा […]

सम्बन्धित सामग्री

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन

ताप्लेजुङ– नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतको उपस्थितिमा ताप्लेजुङमा आजदेखि निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङद्वारा तीन दिनसम्म शिविर सञ्चालन हुने जनाइएको छ । तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन हुने डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिए। उनका अनुसार […]

मोतिबिन्दु सम्बन्धी नि:शुल्क आँखा शिविर सञ्चालन गर्दै मष्टा गाउँपालिका

बझाङस्थित मष्टा गाउँपालिकाले चार दिने नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा नि:शुल्क आँखा उपचार मोतिबिन्दु सम्बन्धी शिविर सञ्चालन गर्न लागेको हो।

नवलपरासीमा नेत्रज्योति संघको आँखा शिविर

नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले अन्य संघ संस्थाहरुसँगको सहकार्यमा देशैभरी निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन्।

ताप्लेजुङमा आँखा शिविर सुरु, निःशुल्क शल्यक्रिया

ताप्लेजुङ । ताप्लेजुङमा मंगलबारदेखि निःशुल्क शल्यक्रियासहितको तीन दिने आँखा शिविर सुरु भएको छ । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ र सेवा फाउण्डेशन काठमाडौंको आयोजनामा शिविर सञ्चालन भएको हो । सदरमुकाम फुङलिङ स्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा सञ्चालित शिविरमा छिमेकी जिल्ला पाँचथर, तेह्रथुम लगायतबाट आँखाका बिरामीहरु सेवा लिन आएका छन् । शिविरमा मोतिविन्दुको निःशुल्क […]

निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सुरु

ताप्लेजुङ– ताप्लेजुङमा मङ्गलबारदेखि निःशुल्क शल्यक्रियासहितको तीनदिने आँखा शिविर सुरु भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ शाखा र काठमाडौँस्थित सेवा फाउन्डेसनको आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो । सदरमुकाम फुङ्लिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आयोजित शिविरमा छिमेकी जिल्ला पाँचथर, तेह्रथुमलगायत क्षेत्रका सयौँ आँखाका बिरामी सेवा लिन आएका छन् । बिहीबारसम्म सञ्चालन हुने […]

म्याग्दीमा निःशुल्क आँखा शिविर

काठमाडौँ- म्याग्दीमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । जिल्लाको मालिका गाउँपालिका ६ दरवाङमा निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरिएको हो । शिविरमा मोतियाबिन्दुको शल्यक्रिया सहित आँखासम्बन्धी विभिन्न समस्याको परीक्षण एवम् उपचार गरिएको छ । रोटरी क्लब अफ फिस्टेल पोखराले शिविर आयोजना गरेको हो । शिविर तीन दिनसम्म सञ्चालन भएको थियो । यस आँखा शिविरबाट […]

हलेसीमा आँखा शिविर, ५ दर्जनको मोतियाबिन्दु उपचार

हलेसी तुवाचुङ नगरले नेपाल नेत्र ज्योति संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा तथा कान उपचार केन्द्र सहयोग समितिको संयुक्त आयोजनामा शिविर सञ्चालन गरेको नगरप्रमुख बिमला राईले बताईन्।...

आँखा शिविरमा तीन सय ५१ जनाको निःशुल्क उपचार

राजविराज – एक दिने निःशुल्क आँखा शिविरबाट तीन सय ५१ जनाको उपचार गरिएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडामा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा धर्मीहल्फा महिला विकास क्लब सप्तरीद्वारा आँखा शिविर सञ्चालन गरिएको हो। उक्त शिविरमा तीन सय ५१ जना आँखाका रोगीले आँखा जाँच गराएको सो क्लबले जनाएको छ । तीमध्ये एक […]

मुगुमा आँखा शिविर सञ्चालन

काठमाडौँ- हिमाली जिल्ला मुगुमा बुधबारबाट निशुल्क आँखा शिविर सञ्चालन भएको छ । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र मुगुको आयोजना हिमालय आँखा अस्पताल घारिपाटन पोखरा र नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक तथा प्राविधिक सहयोगमा मुगुमा तिन दिने नि:शुल्क आँखा शिविर सञ्चालन गरिएको हो । शिविर असार […]

बाजुराको कोल्टिमा नि:शुल्क आँखा शिविर सञ्चालन

महेश कार्की बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिकाको कोल्टी प्राथमिक स्वास्थ केन्द्रमा कोल्टी नि:शुल्क आँखा शिविर सञ्चालन भएको छ । आज (शनिबार) देखि ३ दिनसम्म चल्ने शिविरमा मोतीबिन्दु, आँखा कम देख्ने, आँखामा मासु पलाएको, जलबिन्दु , आँखाको अप्रेसन लगायतका आँखाका बिरामीको उपचार हुने गेटा आँखा अस्पतालका नेत्र अधिकृत नरेन्द विस्टले जानकारी दिनुभएको हाे । बुढिनन्दा नगरपालिका […]