बहराइनका राजकुमारसहितको टोली सगरमाथा शिखरमा

काठमाडौँ। बहराइका राजकुमारको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाका सफल आरोहण गरेका छन् । आज बिहान ६ बजेर ४५ मिनेटमा बहराइनका राजकुमार शेख मोहम्मद हमाद अलिफाको टोली सगरमाथाको चुचुरोमा पुगेकाे पर्यटन विभागकी निर्देशक मिरा आचार्यले ट्विटर मार्फत जानकारी गराएकी छन् । बहराइनको रोयल गार्ड सगरमाथा आरोहण अभियानको यो टोली यसपालिको वसन्त ऋतुमा सगरमाथाको शिखरमा पुग्ने पहिलो […]

सम्बन्धित सामग्री

सगरमाथा शिखरमा ‘चराको गीत’ कविता सङ्ग्रह

समकालीन कवि कृसु क्षेत्रीद्वारा लिखित ‘चराको गीत’ कविता सङ्ग्रहको दोस्रो संस्करणको सगरमाथाको शिखरमा लोकार्पण गरिएको छ । राइनास-२ लमजुङमा जन्मेका प्रसिद्ध पर्वतारोही तथा चार पटक सगरमाथा सफल आरोहण गरिसकेका नरेन्द्र शाही ठकुरीले यही जेठ ३ गते गरेको सगरमाथा आरोहणमा आफूलाई मन परेको कृतिका रूपमा पहिलोपटक ‘चराको गीत’ शिखरबाट लोकार्पण गरेको बताउनुभयो । आरोहणका क्रममा ‘चराको …

५२ वर्षे शेर्पा २६ औँ पटक चढे सगरमाथा

काठमाडौँ : कामी रीता शेर्पाले शनिबार २६ औं पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका छन्।उनी आइसफल डाक्टरको ११ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार सगरमाथा शिखरमा पुगेको आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिटले जानकारी दिएको छ।शेर्पासहितको टोली सगरमाथा आरोहणका लागि बाटो बनाउँदै डोरी टाँग्दै सर्वोच्च शिखरमा पुगेको हो। सन् १९७० मा सोलुखुम्बुको थामेमा जन्मिएका शेर्पाको नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ।शेर्पाले २०१८ मे १६ मा २२ औं पटक सगरमाथा

कीर्तिमानी आरोही कामीरिता २६औं पटक सगरमाथा शिखरमा

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा पुनः २६औं पटक सगरमाथा शिखरमा पुगेका छन् । उनले यसअघि २५औं पटक गरेको आफ्नै कीर्तिमान तोड्दै शनिबार साँझ ६ः५५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पुग्न सफल भएका हुन् । २६औं पटक सगरमाथाको आरोहण गरेर उनले अर्को कीर्तिमान कायम गरेका हुन् । शेर्पा आइसफल डाक्टरको ११ सदस्यीय बाटो सफा […] The post कीर्तिमानी आरोही कामीरिता २६औं पटक सगरमाथा शिखरमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

आफ्नै कीर्तिमान तोडे कामी रिताले, यस वर्षको सगरमाथा आरोहण शुरु

काठमाडौँ । कामी रिता शेर्पाले २६ औँ पटक सगरमाथा आरोहण गरेसँगै आफ्नै कीर्तिमान तोडेका छन् । उनी आइसफल डाक्टरको ११ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिवार सगरमाथा शिखरमा पुगेसँगै यसअघिको रेकर्ड तोडेका हुन् । उनीसहितको टोली सगरमाथा आरोहणका लागि बाटो बनाउँदै र डोरी टाँग्दै शिखरमा पुगेको हो । सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण […]

मौसम अनुकूल भएपछि आरोहीहरु सगरमाथाको शिखरमा पुगे

काठमाण्डाै - मौसममा सुधार आएसँगै आज सगरमाथा आरोहण भएको छ । यास चक्रवातको प्रभावले मौसम प्रतिकूल बन्दा अघिल्लो सोमवारदेखि आरोहण रोकिएको थियो । आज बिहान आरोहीहरु शिखरमा पुगेका कीर्तिमानी आरोही मिङ्मा डेभिड शेर्पाले जानकारी दिनुभयो । आरोही निर्मल पुर्जासहित आफूहरुको १५ सदस्यीय टोली बिहान शिखरमा पुगेको शेर्पाले जानकारी दिनुभयो । यस्तै अरु समूहका आरोहीहरु पनि शिखरमा पुगेका उहाँले बताउनुभयो । आफूहरु सगरमाथाको सफल आरोहणपछि ल्होत्से हिमाल आरोहणको तयारीमा लागेको उहाँले बताउनुभयो । ल्होत्से हिमाल आरोहण पनि सगरमाथा...

आधार शिविरबाटै सगरमाथा चुचुरोको अवलोकन

काठमाण्डाै - पर्यटन विभागका आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आधार शिविरबाटै सगरमाथा शिखरमा भइरहेको आरोहणको अवलोकन गर्नुभएको छ । श्रेष्ठले बाइनाकुलरको माध्यमबाट आधार शिविरमा रहेर शिखरमा भइरहेको आरोहणको अवलोकन गर्नुभएको हो ।आज एकैदिन धेरै आरोहीहरु गएकाले भीड हुन सक्ने आशङ्का थियो । तर आरोहीहरु पालैपालो गएकाले भीड नभएको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले यहाँबाट हेर्दा मानिस हिँडेको प्रस्ट देखिन्छ, खासै भीडभाड छैन।’बाइनाकुलर भने पर्यटन विभागले व्यवस्था गरेको हैन । निजी क्षेत्रका आरोहील...

७० आरोही सगरमाथा शिखरमा

सोलुखुम्बु । देशमा कोरोना संक्रमणको जोखिम उच्च रहे पनि सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ । बुधवार मात्रै ७० आरोही शिखरमा पुग्न सफल भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिइन् । हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन् । यो विवरणमा केही थपघट हुन सक्ने बताइएको […]

७० आरोही सगरमाथा शिखरमा

सोलुखुम्बु । देशमा कोरोना संक्रमणको जोखिम उच्च रहे पनि सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ । आज मात्रै ७० आरोही शिखरमा पुग्न सफल भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिइन् ।हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन् । यो विवरणमा केही थपघट हुन सक्ने बताइएको छ ।

एकै दिन ७० आरोही सगरमाथा शिखरमा, २४ तारिखमा आरोहण सक्ने लक्ष्य

सोलुखुम्बु : कोरोना संक्रमणले देशलाई आक्रान्त बनाइरहेको बेला विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ।बुधबार मात्रै करिब ७० जना आरोही शिखरमा पुग्न सफल भएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिइन्। मंगलबार साँझसम्म करिब १०० आरोही शिखर पुगेका थिए भने बुधबार करिब ७० जनाले शिखर चुमेका निर्देशक आचार्यको भनाइ छ। हालसम्मको तथ्यांकअनुसार करिब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन्। यो विवरणमा केही थपघट हुन सक्ने बताइएको छ।आरोहणका लागि बिहीबारसम्म मौसम

कामिरिताको सगरमाथा आरोहणको नयाँ कीर्तिमान, २५ औं पटक शिखरमा

काठमाडौं, बैसाख २४ । विश्व कीर्तिमानी आरोही गाइड कामिरिता शेर्पाले आफ्नो नाममा रहेको कीर्तिमान तोडेका छन् । शुक्रबार साँझ ६ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २४ औ पटकको आफ्नो रेकर्ड तोडेर २५ पटक कायम गराएका हुन् । सन् २०१९ मा एकै महिनामा दुई पटक आरोहण गरी २४ औ पटक सगरमाथा हिमाल ९८,८४८.८६ मिटर को आरोहण […]