‘राष्ट्रिय लोकदोहोरी महोत्सव’ टुँडिखेलमा

काठमाण्डौं । आगामी चैत २५ देखि ३० सम्म टुँडिखेलमा ‘राष्ट्रिय लोकदोहोरी महोत्सव’ हुने भएको छ । नेपाली कला, संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवद्र्धनका लागि डिएआर मुभिजले ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला) को आयोजना गर्न लागेको हो । विभिन्न जिल्लाको स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि विभिन्न जिल्लाको स्थानीय कलालाई देखाउने गरी कार्यक्रम […]

सम्बन्धित सामग्री

राष्ट्रिय लोकदोहोरी महोत्सवका विजेतालाई पुरस्कार वितरण

डिएआर मुभिज एण्ड फिल्मस् इन्डष्ट्रिजको आयोजना रहेको ‘राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८’ का विजेतालाई पुरस्कार वितरण गरिएको छ । एक विशेष कार्यक्रमको आयोजना गर्दै विजेतालाई नगद पुरस्कार प्रदान गरिएको हो ।महोत्सवका अध्यक्ष नमराज ढुंगानाको अध्यक्षतामा पुरस्कार बितरण गरिएको कार्यक्रममा प्रथम पुरस्कार दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझलाई नगद रु. ५ लाख,  दोश्रो हुने टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझलाई नगद रु. ४ लाख तथा तेश

लोकदोहोरी महोत्सवका विजेताले पाए नगद पुरस्कार

काठमाडौं । राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८ का विजेतालाई नगद पुरस्कार वितरण गरिएको छ । प्रतियोगिताको प्रथम पुरस्कार दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझलाई नगद ५ लाख प्रदान गरिएकाे छ । दोस्राे हुने टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझलाई नगद ४ लाख तथा तेस्राे हुने सरोज सिंखडा र सीता घिमिरे […] The post लोकदोहोरी महोत्सवका विजेताले पाए नगद पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रिय लोकदोहोरी महोत्सवमा गण्डकी दोहोरी साँझ प्रथम

काठमाडौं : चैत २६ गतेदेखि सुरु भएको 'राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८' सम्पन्न भएको छ। हिजो काठमाडौंको टुँडिखेलमा सम्पन्न भएको प्रतियोगितामा दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझ विजेता घोषित भएको छ। त्यसैगरी, दोस्रो स्थानमा टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझ भएको छ। सारोज सिंखडा र सिता घिमिरे…

‘राष्ट्रिय लोकदोहोरी महोत्सव’मा गण्डकी दोहोरी साँझ उत्कृष्ट

गण्डकी दोहोरी साँझलाई उत्कृष्ट पुरस्कार दिदै ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ बिहिबारबाट सकिएको छ । साँझबाट दीलिप थापा मगर र बिमाकुमारी अनुरागीले उत्कृष्ट पुरस्कार प्राप्त गरे ।५ दिन चलेको प्रतियोगितामा टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझ दोस्रो र सरोज सिंखडा र सिता घिमिरे सम्मिलित रेसुंगा दोहोरी साँझ तथा सुरेन्द्र फयाली मगर र संगीता थापा मगर सम्मिलित डालीमा दोहोरी साँझले संयुक्त रुपमा तेश्रो पुरस्कार प्राप्त गर्यो ।कुल ६८ समूहले भाग लिएको प्रतियोगितामा नि

राष्ट्रिय लोकदोहोरी महोत्सव सकियो, गण्डकी दोहोरी साँझ बन्यो विजेता

काठमाडौं । दिलीप थापामगर बीमाकुमारी अनुरागीको गण्डकी दोहोरी साँझ राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८ को विजेता बनेको छ । बिहीबार काठमाडौंको टुँडिखेलमा सम्पन्न महोत्सवमा ६७ वटा समूहलाई पछि सार्दै गण्डकीले प्रथम स्थान हासिल गरेको हो । यस्तै प्रतियोगितामा टेकराज भण्डारी र लक्ष्मी भण्डारीको जुनकिरी दोहोरी साँझ दोस्रो स्थान हासिल ग¥यो भने सरोज सिंखडा र सीता घिमिरेको रेसुंगा […]

‘राष्ट्रिय लोकदोहोरी महोत्सव’ टुँडिखेलमा सुरु, ६७ समूहबीच प्रतिस्पर्धा

काठमाडौं । ‘राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८’ शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले महोत्सव शुभारम्भ गरे । विभिन्न जातजाति, भूगोल, धर्म संस्कृतिमा गाइने लोक संगीत देशको अमूल्य सम्पत्ति भएको उनले बताए । वनजंगल, रोधी, विवाहमा गुञ्जने लोकदोहोरी अन्तर्राष्ट्रियकरण हुँदै गएको उपराष्ट्रपति पुनले बताए । ‘लोकदोहोरी संगीतले व्यावसायिक रुप पनि लिइरहेको छ,’ पुनले भने, ‘यसबाट […]

राष्ट्रिय लोकदोहोरी महोत्सव सुरु

‘राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८’ शनिबारदेखि काठमाडौंमा सुरु भएको छ। महोत्सव पाँच दिनसम्म चल्नेछ। महोत्सवलाई डीएआर मुभिज एण्ड फिल्मस् इण्डष्ट्रिजले आयोजना गरेको हो। महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उद्घाटन गर्नुभयो। उद्घाटन गर्दै उपराष्ट्रपति पुनले लोकगीतमा इतिहास, पीडा, परिस्थिति कलात्मक तरिकाले प्रस्तुति हुने भएकाले वास्तविक अभिव्यक्ति त्यहाँ मात्र पाइने उल्लेख गर्नुभयो। उपराष्ट्रपति पुनले विभिन्न जातजाती, भूगोल, धर्म संस्कृतिमा गाइने लोकगीत संगीत देशको अमूल्य सम्पत्ति भएको बताउनुभयो। ‘कुनैबेला समुदाय विशेषका मेला, पाखा, वनजंगल, रोधी, चौतारी, विवाहलगायत विभिन्न उत्सवमा दोहोरी गीत गाउने चलन थियो’, उपराष्ट्रपति पुनले भन्नुभयो, ‘लोकदोहोरी आज गाउँबाट सहर पसेको छ। सहरमात्र होइन। विश्वका विभिन्न मुलुकमा पुगेको छ।’

‘राष्ट्रिय लोकदोहोरी महोत्सव’ टुँडिखेलमा

काठमाडौं । आगामी २५ देखि ३० चैतसम्म टुँडिखेलमा ‘राष्ट्रिय लोकदोहोरी महोत्सव’ हुने भएको छ । नेपाली कला, संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवद्र्धनका लागि डिएआर मुभिजले ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला) को आयोजना गर्न लागेको हो । विभिन्न जिल्लाको स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि विभिन्न जिल्लाको स्थानीय कलालाई देखाउने गरी कार्यक्रम सम्पन्न […]

टुँडिखेलमा ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ हुने

‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ आयोजना हुने भएको छ । यहि चैत २५ देखि ३० सम्म काठमाडौको टुँडिखेलमा आयोजना हुने महोत्सवको आयोजक डिएआर मुभिज रहेको छ । नेपाली कला संस्कृति तथा लोक गीतको पहिचान तथा प्रवद्र्धन गर्ने उदेश्य महोत्सवको रहेको छ । आयोजक डिएआर मुभिजले महोत्सव सांस्कृतिक मौलिक मेला भएको बताएको छ । महोत्सवमा विभिन्न जिल्लाको स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि अनेक कलासंस्कृति महोत्सवमा प्रदर्शन हुनेछ । डिआर म्युजिकले यस अगाडि २०७६ सालमा ऐतिहासिक ‘राष्ट्रिय काँठे

राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८ आयोजना हुने

नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवर्द्धन गर्ने उदेश्यले डिएआर मुभिजले आगामी चैत्रमा ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ आयोजना गर्ने भएको छ । विभिन्न जिल्लाका स्थानीय कलासंस्कृति झल्कने झाँकीदेखि विविध कलाले समेत महोत्सवमा स्थान पाउने आयोजक पक्षले जनाएको छ ।यस अगाडि २०७६ सालमा ऐतिहासिक राष्ट्रिय काँठे लोकदोहोरी महोत्सवको आयोजना गरेको डिएआर मुभिजले सो समय २७ जिल्लाका विभिन्न कला सांस्कृतिक झल्कने प्रस्तुति देखि विभिन्न विषयवस्तु समेत समेटेको थियो । टुँडिखेलमा आयोजनमा भएको