लोकदोहोरी महोत्सवका विजेताले पाए नगद पुरस्कार

काठमाडौं । राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८ का विजेतालाई नगद पुरस्कार वितरण गरिएको छ । प्रतियोगिताको प्रथम पुरस्कार दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझलाई नगद ५ लाख प्रदान गरिएकाे छ । दोस्राे हुने टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझलाई नगद ४ लाख तथा तेस्राे हुने सरोज सिंखडा र सीता घिमिरे […] The post लोकदोहोरी महोत्सवका विजेताले पाए नगद पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

बक्सिङको १६ लाख ८० हजार नगद पुरस्कार निकासा

काठमाडौँ – थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ एसियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडी र प्रशिक्षकको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ । खेलकुद विकास नियामवली–२०७९ मा व्यवस्था भए बमोजिमको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले जानकारी दिए । पदक विजेता चार खेलाडी र दुई […]

एसीसी प्रिमियर कप जित्ने क्रिकेट खेलाडीलाई सरकारले जनही ६ लाख नगद पुरस्कार दिने

काठमाडौं, २० वैशाख। सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता नेपाली क्रिकेट टोलीका खेलाडीलाई जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो। खेलाडी तथा मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

चलचित्र ‘तिम्रो मेरो साथ’को गीतमा टिकटक बनाउँदा आकर्षक नगद पुरस्कार

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को गीतमा टिकटक बनाउँदा आकर्षक नगद पुरस्कार जित्न सकिने भएको छ । आगामी पुस २९ गते रिलिज हुने चलचित्रले टिकटक भिडियो प्रतियोगिता आव्हान गरेको छ। निर्माता रमेश एमके पौडेलको निर्देशकिय डेब्यू चलचित्रले तिहारमा रिलिज गरेको ‘रुमालै बाटेर टाई बनाम’ बोलको […]

‘के घर के डेरा’को गीतमा टिकटक बनाउँदा आकर्षक नगद पुरस्कार

काठमाडौं । चलचित्र ‘के घर के डेरा’ को शिर्ष गीतमा टिकटक बनाएर आकर्षक नगद पुरस्कार जित्न सकिने भएको छ । हरेक कुरालाई छिटो दर्शकमाझ पुर्‍याउने माध्यम टिकटक बनेको छ । जसले छोटो समयमा रमाइलो तरिकाले हरेक कुरालाई प्रस्तुत गरेको हुन्छ । यसै क्रममा चलचित्रको प्रचार प्रसारका लागी चलचित्र निर्माण टिमले यो माध्यमलाई अब्बल मानेका छन् […]

क्रिकेटमा नगद पुरस्कारै पुरस्कार

६ साउन, काठमाडौं । पछिल्लो केही वर्षलाई बिर्सने हो भने छोटो समयमा ठूलो फड्को मारेको नेपाली खेलमा पर्छ क्रिकेट । राष्ट्रिय टोलीले पाएको सफलतासँगै सरकारले पनि बेला–बेला नगद पुरस्कार प्रदान गर्ने गरेको आएको छ । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गरेर क्रिकेटको पुरस्कारलाई संस्थागत मात्र गरेको छैन, रकममा उल्लेख्य बृद्धि […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः पदक जित्नेलाई नगद पुरस्कार

कर्णाली प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई नगद पुरस्कार दिने घोषणा गरेको छ।...

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रु लगायत दुई जना पत्रकार, दुई सञ्चार संस्था र दुइजना अभियानकर्ता गरी आठ जनालाई २०७८ सालको पुरस्कार तथा सम्मान गरेको छ । बुधबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा पत्रकार […] The post पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सागका पदक विजेतालाई नगद पुरस्कार

१३औँ दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई सोमबार नेपाल एथलेटिक्स सङ्घले नगद पुरस्कार प्रदान गरेको छ । सोमबार आयोजित कार्यक्रममा पदक विजेता आठ खेलाडीलाई सङ्घले पुरस्कृत गरेको हो ।एथलेटिक्स सङ्घले १३औँ सागका स्वर्ण पदक विजेतालाई एक लाख, रजत विजेतालाई ३५ हजार र कास्य पदक विजेता खेलाडीलाई जनही २० हजार नगद पुरस्कार प्रदान गरेको हो । पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव एकेन्द्र कुँवर, बागमती प्रदेशका सदस्यसचिव सूर्य भण्डारी, एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्