राष्ट्रिय लोकदोहोरी महोत्सवमा गण्डकी दोहोरी साँझ प्रथम

काठमाडौं : चैत २६ गतेदेखि सुरु भएको 'राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८' सम्पन्न भएको छ। हिजो काठमाडौंको टुँडिखेलमा सम्पन्न भएको प्रतियोगितामा दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझ विजेता घोषित भएको छ। त्यसैगरी, दोस्रो स्थानमा टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझ भएको छ। सारोज सिंखडा र सिता घिमिरे…

सम्बन्धित सामग्री

‘राष्ट्रिय लोकदोहोरी महोत्सव’मा गण्डकी दोहोरी साँझ उत्कृष्ट

गण्डकी दोहोरी साँझलाई उत्कृष्ट पुरस्कार दिदै ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ बिहिबारबाट सकिएको छ । साँझबाट दीलिप थापा मगर र बिमाकुमारी अनुरागीले उत्कृष्ट पुरस्कार प्राप्त गरे ।५ दिन चलेको प्रतियोगितामा टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझ दोस्रो र सरोज सिंखडा र सिता घिमिरे सम्मिलित रेसुंगा दोहोरी साँझ तथा सुरेन्द्र फयाली मगर र संगीता थापा मगर सम्मिलित डालीमा दोहोरी साँझले संयुक्त रुपमा तेश्रो पुरस्कार प्राप्त गर्यो ।कुल ६८ समूहले भाग लिएको प्रतियोगितामा नि

राष्ट्रिय लोकदोहोरी महोत्सव सकियो, गण्डकी दोहोरी साँझ बन्यो विजेता

काठमाडौं । दिलीप थापामगर बीमाकुमारी अनुरागीको गण्डकी दोहोरी साँझ राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८ को विजेता बनेको छ । बिहीबार काठमाडौंको टुँडिखेलमा सम्पन्न महोत्सवमा ६७ वटा समूहलाई पछि सार्दै गण्डकीले प्रथम स्थान हासिल गरेको हो । यस्तै प्रतियोगितामा टेकराज भण्डारी र लक्ष्मी भण्डारीको जुनकिरी दोहोरी साँझ दोस्रो स्थान हासिल ग¥यो भने सरोज सिंखडा र सीता घिमिरेको रेसुंगा […]