काठमाडौं । एक साता यता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका बेड कोरोना संक्रमितले भरिएका छन् । संक्रमितका लागि ४० वटै बेड बिरामीले भरिएपछि अस्पताल प्रशासनले टहरोमा समेत बिरामीको उपचार सुरु गरेको छ । २४ बेडको आइसियू कक्षमा २३ जना जटिल अवस्थाका संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ । सरकारले असारको दोस्रो सातादेखि […]
The post कोरोना संक्रमितले भरियो टेकु अस्पताल, टहरामै बिरामीको उपचार (फोटोफिचर) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.