टिकट वितरणकाे विषयमा विवाद हुँदा १० जना कार्यकर्ता कुटिए

जनकपुरधाम । स्थानीय तह निर्वाचनको टिकटका लागि जनता समाजवादी पार्टी नेपालभित्र विवाद हुँदा कुटपिट भएको छ । जनता समाजवादी पार्टी नेपालले धनुषाको गणेशमान चारनाथ नगरपालिकाको नगरप्रमुखको उम्मेदवार छनोट गरेपछि पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य गजाधर रोहिता यादवसहित करिव १० जना नेता÷कार्यकर्ता कुटिएका हुन् । जनकपुरधाममा धनुषाको हंसपुर नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र शहिदनगर नगरपालिकाको उम्मेदवारलाई टिकट […] The post टिकट वितरणकाे विषयमा विवाद हुँदा १० जना कार्यकर्ता कुटिए appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

अपडेट : बाँकेको बालसुधार गृहमा भएको झडपमा एकजनाको मृत्यु

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । उनका […]

बञ्चरेडाँडामा स्थानीयसँगको झडपमा ६ प्रहरी घाइते, १८ गाउँले नियन्त्रणमा

काठमाडौँ- नुवाकोटको बञ्चरेडाँडाका स्थानीय र प्रहरीबीच फोहोर फ्याँक्ने विषयमा विवाद हुँदा प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने स्थानीयले ढुंगामुढा गर्दा १० जना सुरक्षाकर्मी घाइते भएका छन्। प्रहरीले अवरोध सिर्जना गर्नेहरुमध्ये १८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। सोमबार राति शहरी विकास मन्त्रालयमा भएको सम्झौताअनुसार बञ्चरेडाँडामा फोहोर फ्याँक्न दिने सहमति भए पनि स्थानीयले […]

हुम्लाको खार्पुनाथ गाउँपालिकामा झडप हुँदा १० जना घाइते

काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिका १ मा झडप हुँदा १० जना घाइते भएको छन् । गठबन्धन र एमाले कार्यकर्ताबीच मालिका माध्यमिक विद्यालयमा झडप भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी डीएसपी हेरम्भ शर्माले जानकारी दिए । आफूले चाहेको भोट कसलाई हाल्ने भन्नेबारे विवाद हुँदा झडप भएको शर्माले बताए ।

नयाँ खेलाडीलाई समेट्दै अल्मुताइरीले सुरु गरे प्रशिक्षण

एएफसी एसियन कप छनोटअन्तर्गत नेपाली टोलीले दशरथ रंगशालामा तयारी गरिरहेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १४ जना नयाँ खेलाडीलाई समेट्दै प्रशिक्षण सुरु गरेका छन् । होस्टेल र होटलमा राख्ने कुरामा विवाद हुँदा १० जना खेलाडीले क्याम्प छाडेर गएका थिए । त्यसको एक दिनपछि अल्मुताइरीले नयाँ खेलाडी प्रशिक्षणमा बोलाएका थिए ।छनोटमा नेपाल  समूह ‘ए’ मा रहेको छ । यस समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । मुख्य प्रशिक्षक अल्मुताइरीले नेपाली टोलीले एएफसी एसियन कपमा स्थान बनाउन न

रौतहटमा जग्गा विवाद हुँदा १० जना घाइते, ७ मोटरसाइकल जलेर नष्ट

रौतहटमा आफन्तबीच जग्गा विवाद हुँदा १० जना घाइते भएका छन् भने ७ वटा मोटरसाइकलमा आगजनी भएर नष्ट भएका छन् ।  चन्द्रनिगाहपुर–८ बस्तीपुरमा विक्रम चौधरी र श्रीराम चौधरी पक्ष विच हिजो (बिहीवार) राती झडप हुँदा विक्रम पक्षका ६ जना घाइते भएका छन् । श्रीराम पक्षका ४ जन सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डीएसपी नारायण प्रसाद चिमोरीयाले जानकारी दिए ।

उम्मेदवार छान्न विवाद हुँदा सिरहा कांग्रेसमा कुटाकुट, १० जना घाइते

काठमाडौं, भदौ २१ – उम्मेदवार छान्ने विषयमा विवाद हुँदा सिरहा कांग्रेसमा कुटाकुट भएको छ । सिरहा नगरपालिकाको मेयरको उम्मेदवार कांग्रेस कोषाअध्यक्ष...