रौतहटमा जग्गा विवाद हुँदा १० जना घाइते, ७ मोटरसाइकल जलेर नष्ट

रौतहटमा आफन्तबीच जग्गा विवाद हुँदा १० जना घाइते भएका छन् भने ७ वटा मोटरसाइकलमा आगजनी भएर नष्ट भएका छन् ।  चन्द्रनिगाहपुर–८ बस्तीपुरमा विक्रम चौधरी र श्रीराम चौधरी पक्ष विच हिजो (बिहीवार) राती झडप हुँदा विक्रम पक्षका ६ जना घाइते भएका छन् । श्रीराम पक्षका ४ जन सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डीएसपी नारायण प्रसाद चिमोरीयाले जानकारी दिए ।  

सम्बन्धित सामग्री

रौतहटमा जग्गा विवाद हुँदा एक जनाको मृत्यु

रौतहट- रौतहटको पूर्वी भेग दुर्गा भगवती गाउँपालिकास्थित जग्गाको बिषय लिएर भएको दुई पक्षिय विवादमा एक जनाको मृत्यु भएको छ भने एक जना पक्राउ परेका छन् । दुर्गा भगवती-२ भलोहियास्थित भएको दुईपक्षीय विवादमा स्थानिय वर्ष ४० का जयप्रकाश दासको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्गा भगवती- २ भलोहिया हाल पिपरा सिमानामा बस्दै गरे...

जग्गा विवाद हुँदा एक युवकले गरे भाउजूको हत्या

रुपन्देही । नवलपरासी पश्चिममा जग्गा सम्बन्धी विवादमा झगडा हुँदा एक युवकले भाउजूको हत्या गरेका छन् । रामग्राम नगरपालिका वडा नम्बर १० मझरियामा जग्गाको लेनदेन सम्बन्धी विवाद हुँदा हत्या भएको हो । हत्यामा संलग्न रामग्रामका चन्दन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइ म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक […]

धनुषामा जग्गा विवाद हुँदा एक जनाको हत्या, ६ जना पक्राउ

काठमाडौं । जग्गाको विषयमा विवाद हुँदा धनुषामा एकजनाको हत्या भएको छ । प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव र ४२ वर्षीय सुरज यादवबीच जग्गा जमिनको विषयमा विवाद हुँदा बिहीबार राति प्रभु यादवको हत्या भएको हो । कुटपिटबाट गम्भीर घाइते भएका उनको प्रादेशिक […]

धनुषामा जग्गा विवाद हुँदा प्रभु यादवको मृत्यु, ६ जना पक्राउ

काठमाडाैं  ।  जग्गाको विषयमा विवाद हुँदा धनुषामा एकजनाको मृत्यु भएको छ । प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव र ४२ वर्षीय सुरज यादवबीच जग्गा जमिनको विषयमा विवाद हुँदा बिहीबार राति प्रभु यादवको मृत्यु भएको हो । कुटपिटबाट गम्भीर घाइते भएका उनको प्रादेशिक […]

जग्गा विवादले सिँचाइ आयोजना सम्पन्न भएन

जग्गा विवादका कारण खोटाङको एक सिँचाइ आयोजना निर्धारित मितिमा सम्पन्न हुन सकेन। जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६, छितापोखरीस्थित टुवाखोला मुहान रहेको लोकतान्त्रिक सिँचाइ आयोजनामा जग्गा विवाद हुँदा समयमै सम्पन्न हुन नसकेको हो। योजना सम्पन्न भएको भए दिप्रुङ चुइचुम्मा गाउँपालिकाका बतासे, सछितापोखरी र छितापोखरी गरी तीन वडाका खेतमा सिँचाइ सुविधा पुग्ने थियो।

जग्गा विवाद : आमाको हत्या आरोपमा छोरा पक्राउ

आमाको हत्या गरेको आरोपमा प्रहरीले मोरङबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४८ वर्षका कमल श्रेष्ठ छन् । मोरङको शनिश्चरे नगरपालिका–२ घर भएका कमलले आफ्नी ९० वर्षीया आमा जगमाया श्रेष्ठको हत्या गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले रातोपाटीलाई बताए ।माघ १२ बाट जगमाया हराएको भनेर परिवारले खोजतलासका लागी प्रहरीमा निवेदन दिएका थिए । तर, अनुसन्धानबाट जग्गाको विवाद हुँदा कमलले घाँटी थिचेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आमाको हत्याप

विवाद मिलेसँगै सञ्चालनमा आयो नुवाकोट–धादिङ जोड्ने त्रिशूली नदीको पुल

निर्माण सम्पन्न भएर पनि सडक  एप्रोच सडकको ट्रयाक खोल्ने विषयमा विवाद हुँदा झण्डै तीन महिनासम्म सञ्चालनमा आउन नसकेकाे नुवाकोट–धादिङ जोड्ने त्रिशूली नदीमाथिको पुल बुधबारदेखि सञ्चालनमा आएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका –५ केउरेनी र  धादिङको गल्छी गाउँपालिका–१ फोस्रेटार जोड्ने १९२ मिटर लामो सो पुल जग्गा विवाद मिलेसँगै आइतबारदेखि सञ्चालनमा आएको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रामकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । सडकको ट्र्याक खोल्ने विषयमा द

सडक खन्दा विवाद : प्रहरीमाथि आक्रमण, दुई घाइते

चामुण्डाविन्द्रासैनी नगरपालिका ४ धनपाया–साल्टाकुरा–साल्तडा जङ्गले सडकमा जग्गा विवाद हुँदा शनिबार करिब ७ बजे झडप भएको छ । जग्गा विवाद हुँदा पुगेको प्रहरीमाथि नै स्थानीयहरुले आक्रमण गर्न थालेपछि २ राउण्ड हवाइ फायर गरिएको हो । स्थानीय एक र एक जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीको टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेको नाम सार्वजनिक गरिएको छैन ।