हुम्लाको खार्पुनाथ गाउँपालिकामा झडप हुँदा १० जना घाइते

काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिका १ मा झडप हुँदा १० जना घाइते भएको छन् । गठबन्धन र एमाले कार्यकर्ताबीच मालिका माध्यमिक विद्यालयमा झडप भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी डीएसपी हेरम्भ शर्माले जानकारी दिए । आफूले चाहेको भोट कसलाई हाल्ने भन्नेबारे विवाद हुँदा झडप भएको शर्माले बताए ।   

सम्बन्धित सामग्री

खार्पुनाथमा मतगणनास्थल बाहिर झडप हुँदा ३ जना घाइते, एकको अवस्था गम्भीर

हुम्ला । जिल्लाको खार्पुनाथ गाउँपालिकाको मतगणनास्थल बाहिर भएको झडपमा तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् । खार्पुनाथ गाउँपालिका-५ सागर शाहीले गठबन्धनका कार्यकर्ताद्वारा नेकपा एमाले कार्यकर्तामाथि आक्रमण गर्दा तीन जना घाइतेको भएको बताए । उनले मतगणना स्थल बाहिर बसिरहेका बेला फलामको छडले टाउकोमा हानेको बताए । छडको […]

खार्पुनाथमा झडप हुँदा १० जना घाइते

सुर्खेत – हुम्लाको खार्पुनाथ गाउँपालिकाको एक मतदान केन्द्रमा झडप हुँदा १० जना घाइते भएका छन् ।  खार्पुनाथ गाउँपालिका–१ स्थित मालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा झडप हुँदा १० जना घाइते भएका हुन् । इच्छ्याएको व्यक्तिको नाममा भोट कसले हाल्ने भन्ने विषयमा विवाद चर्किएपछि कांग्रेस–माओवादी गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको हो ।  खार्पुनाथमा एमालेलाई […]

हुम्ला खार्पुनाथको मतदान केन्द्रमा झडप हुँदा १० जना घाइते

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका-१ स्थित मालिका मावि मतदान केन्द्रमा झडप भएको छ । झडपमा १० जना घाइते भएका छन् । इच्छ्याएको व्यक्तिको नाममा भोट कसले हाल्ने भन्ने विषयमा विवाद चर्किएपछि काँग्रेस-माओवादी गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको हो । खार्पुनाथामा एमालेलाई नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको छ । झडप भएसँगै मतदान […]

हुम्लाको खार्पुनाथमा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, १० जना घाइते

हुम्लाको खार्पुनाथ गाउँपालिका–१, लालिको मालिका माध्यमिक विद्यालयमा गठबन्धन र एमाले कार्यकता बिच झडप भएको छ । मतदान प्रक्रियामा सहयोगी राख्ने विषयमा विवाद चर्किएपछि गठबन्धन र एमाले कार्यकर्ताबीच झडप हुदाँ १०...