अहिले पनि कहिलेकाहीं गाउँ जाँदा घरमुनि बाटेगराको त्यो बडहरलाई हेरिरहन मन लाग्छ। बडहरको फेदमा बसेर बालाई सम्झिन मन लाग्छ। बालाई सम्झेर टोल्हाएका बेला पुरानो भोटो, दौरा र लगौंटी लाएका अग्ला बा कम्मरमाथि बानेको पटुकामा लामो खुकुरी भिरेर टुप्लुक्क आएजस्तो लाग...