काठमाडौं । काठमाडौंको धुम्बाराही स्थित ह्याम्स हस्पिटलमा आजदेखि तीन महिने क्रिटिकल केयर नर्सिङ ट्रेनिङ कार्यक्रम शुरु भएको छ । १० औं ब्याच अन्तर्गतको यस ट्रेनिङ कार्यक्रममा अस्पतालमा कार्यरत तथा क्रिटिकल केयर नर्सिङमा रुची भएका अन्य अस्पतालमा कार्यरत नर्सिङ स्टाफहरु सहभागी भएका छन् । ह्याम्स हस्पिटलले दुई साता अघि दरखास्त आव्हान गर...