६ महिना आइसियुमा कोभिड-१९ का बिरामी हेर्दा मैले जे देखें, जे भोगें
डा पार्शल भण्डारी
म पाकिस्तानको लाहोर जनरल हस्पिटलमा एनेस्थेसिया एन्ड इन्टेन्सिव केयर (आइसियु) मा विशेषज्ञता हासिल गर्दै गरेको डाक्टर हुँ। विगत ६ महिनादेखि सोही अस्पतालको आइसियुमा...
काठमाडौँ – सेन्ट लुइसस्थित वासिंगटन युनिभर्सिटी स्कुल अफ मेडिसिनका अनुसन्धानकर्ताले कोभिड–१९ विरुद्ध लड्ने एन्टिबडी खोप लगाएको कम्तीमा ६ महिनासम्म काम गर्ने बताएका छन्। अनुसन्धानकर्ताले कोरोना भाइरसको खोप प्राप्त गर्ने मानिसमा एन्टिबडीको परिपक्वता ट्र्याक गरेका थिए। युनिभर्सिटीको प्रेस विज्ञप्तिअनुसार खोप लगाएपछि एन्टिबडीको स्तर घट्नुले मुख्य रूपमा दिगो प्रतिरक्षा प्रतिक्रियामा परिवर्तनको प्रतिनिधित्व गर्छ। ‘ठूलो मात्रामा एन्टिबडी उत्पादन […]
खोपको दोस्रो मात्रा लगाएको ६ महिना पुगेका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले बताए। उनका अनुसार जिल्लाका दसवटै स्थानीय तहमा अहिले कोभिड–१९ विरुद्धको खोप अभियान चलिरहेको छ।
बागमती प्रदेशमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा कोभिड–१९ व्यवस्थापन समिति गठन गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले १९ सदस्यीय कोभिड–१९ व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यसचिवमा मुख्यमन्त्री कार्यालयका सचिव रहने व्यवस्था गरिएको छ ।प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालका अनुसार मन्त्रिपरिषद बैठकले स्वास्थ्य क्षेत्रमा करारमा कार्यरत ४७९ प्राविधिक कर्मचारीको सेवाअवधि ६ महिना थप गरेको छ ।अघिल्लो
रोजगारीका लागि इजरायल जान छनोट भएर कोभिड–१९ विरुद्धको खोप लगाएको ६ महिना पूरा भएका युवालाई पुनः खोपको व्यवस्था गरिने भएको छ । इजरायलको जनसंख्या तथा अध्यागमन विभागले यसअघि खोप लगाएर हाल ६ महिना पूरा भएका युवाले पुनः एक मात्राको खोप लगाउनुपर्ने जनाएपछि विभागले खोप लगाउन अनुरोध गरेको हो ।विभागका अनुसार रोजगार सम्झौतापछि भिसा प्रक्रियाका लागि […]
कोभिड –१९ को संक्रमण बढेपछि सरकारले गत बैशाखमा निषेधाज्ञा लगाएसँगै बन्द रहेको मुक्तिनाथ मन्दिर सर्वसाधारणका लागि खुला हुने भएको छ । हिमालपारिको जिल्लाका रुपमा चिनिने मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको हो ।कोरोना महामारी पछि गत वैशाखदेखि बन्द रहेको मन्दिर सर्वसाधारणका लागि पूजा पाठका लागि खुला गर्ने निर्णय भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । उनले मंगलबार मुस्ताङमा बसेको कोभिड–१९ संकट व्यवस्थापन स
नेपाली महिलाले अन्नपूर्ण–१ मा कीर्तिमान राखेका छन् । कारोबारकर्मी पूर्णिमा श्रेष्ठसहित ६८ जना आरोही टोलीले शुक्रबार ८ हजार ९१ मिटरको अन्नपूर्ण (प्रथम) हिमाल आरोहण गरेका थिए । टोलीका श्रेष्ठसहित ६ महिना सहभागीले कीर्तिमान राखेका हुन् । अन्नपूर्ण (प्रथम) हिमाल हालसम्म नेपाली महिलाले आरोहण गरेका थिएनन् ।कोभिड–१९ महामारीका बीच जारी सिजनको पहिलो हिमाल आरोहण गर्ने महिलामा […]
काठमान्डाैं / कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित एक अध्ययनले देखाएको छ। कोरोना पुनः संक्रमण सम्भावनासम्बन्धी डेनमार्कमा भएको एक बृहत् अध्ययनले शून्य दशमलब ६५ प्रतिशतमा मात्र दोस्रोपटक पिसिआर परीक्षण पोजेटिभ देखाएको छ। अध्ययनले ६५ वर्ष उमेरभन्दा कम उमेरका मानिस भाइरसबाट...
The post कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून appeared first on Purbeli News.