जानकी हेल्थ केयर अस्पतालमा नर्सको रहस्यमय मृत्यु

जनकपुरधाम : जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड रिसर्चिङ सेन्टर हस्पिटलमा कार्यरत एक नर्स शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकी छन्। संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादव तथा प्रदेशसभा सदस्य कौशलकुमार यादवले सञ्चालन गरेको सो जानकी हेल्थ केयरमा एक नर्सको मृत्यु भएको हो। अस्पताल भित्रको छात्रावासमा ...