आरडीटी पोजेटिभ देखिएका ५ वर्षीय बालकको मृत्यु, पीसीआर रिपोर्ट नआउँदासम्म शव अस्पतालमै रहने

वीरगंजः आरडीटी रिपोर्ट पोजेटिभ आएको बारा, निजगढका ५ वर्षीय बालकको वीरगंजको एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। वीरगंज–१४ बहुअरीस्थित वीरगंज हेल्थ केयर हस्पिटलमा शुक्रबार अपरान्ह ३ बजे बालकको मृत्यु भएको अस्पतालले जनाएको छ। निमोनियाले सिकिस्त बालकलाई बिहान ११ बजे उपचारका लागि वीरगंज हेल्थ केयर हस्पिटलमा भर्ना गरिएको थियो। बालक