५ वर्षसम्म पोल पनि सार्न नसकेको एक आयोजना

नेपाल विद्युत प्राधिकरणको अध्ययन अनुसार ११३ किलोमिटर लामो यो सडक विस्तार गर्दा करिब ५ हजार बिजुलीका पोल सार्नुपर्ने देखिएको छ । तर यो काममा सरकारी निकाय बीचमै समन्वय छैन ।

सम्बन्धित सामग्री

‘गृहमन्त्रीबाट हटाइए नारायणकाजीले मिडियामा आएर सबैको पोल खोल्नुपर्छ’ : दीक्षित

काठमाडौं, १९ भदौ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले अहिलेको सरकारले भ्रष्टाचार निर्मुल पार्छु र सुशासन कायम गर्छु भनेर ठूलो गफ गरेपनि काम भने गर्न भने नसकेको आरोप लगाए । उनले भने,‘भ्रष्टाचार निमुर्ल पार्ने कुरा अहिले देखिहाल्नुभयो, हात्ति आयो, हात्ति आयो फुस्सा भयो ।’ दीक्षितले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास, सुन काण्ड प्रकरण […]

नागढुंगा-मुग्लिङ सडकमा बिजुलीका पोल सार्न किन भइरहेको छ अलमल?

काठमाडौं : नागढुंगा-मुग्लिन सडक विस्तारको पहिलो खण्ड नागढुंगा-नौबिसेमा विद्युतीय पोल सार्ने काम नहुँदा बाधा परेको छ। नेपाल विद्युत प्राधिकरण र आयोजनाबिच कुरा नमिल्दा पोल सार्ने काम सुरु हुन नसकेको हो। प्राधिकरणले आयोजनालाई उक्त 'साइट'का पोल हटाउन २५ करोड रुपैयाँ खर्च लाग्ने अनुमानित लागत पठाएको थियो। त्यसपछि आयोजना र प्राधिकरणबिच कुरा…

नेम्वाङका स्वकीय सचिवका भाइ नेम्वाङकै विरुद्ध चुनाव लड्ने

इलाम : लामो समयदेखि एमाले नेता सुवास नेम्बाङलाई जिताउन लागिपरेका इलामका केशव खनालले यसपटक  नेम्बाङविरुद्ध चुनाव लड्ने उद्घोष गरेका छन्।विगत २३ वर्षदेखि इलाम क्षेत्र नं २ बाट चुनाव जितेर नेम्वाङ राज्यको मुख्य पदमा पुगे पनि विकास गर्न नसकेको कारण अब नयाँ पुस्ता अघि बढ्नु पर्ने भन्दै स्वतन्त्र रूपमा चुनाव लड्ने घोषणा गरेका हुन्।‘मैले चिन्दादेखि बेलासेको पुल र २ नं. क्षेत्रमा एउटा पनि बिजुलीको पोल थिएन भनेर भाषण गरेका नेम्बाङ अहिले पनि त्यही भाषण गर्छन्’ नेम्वाङको निर्वाचन क्षेत्रमा

हावाहुरीले रुख, बस र पोल ढाल्यो, तीनको मृत्यु

चितवन- हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गएको छ । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर ज्यान गएको छ । वर्षासहित आएको हावाहुरीले अटो र म्याजिकमाथि रुख ढल्दा सो दुर्घटना भएको हो । चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले मृतकको पहिचान हुन नसकेको बत...

पोल गाडेको तीन वर्षमा पनि बलेन बिजुली

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा विद्युतका पोल गाडिएर तार झुण्ड्याएको तीन वर्ष भए पनि अहिलेसम्म बिजुली बल्न सकेको छैन ।नेपाल विद्युत प्राधिकरणले रुममा विद्युतका पोल र तार गाडेको तीन वर्ष बित्दा पनि बिजुली बल्न नसकेको हो । प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगा जोड्ने प्रसारणलाइन, ३३–११ केभी क्षमताको रातोढुंगा सबस्टेसन र आसपासका तीनवटा वडामा […]

पोल गाडेको ३ वर्षमा पनि बलेन बिजुली

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका २ रुममा पोल गाडिएर तार झुन्ड्याएको तीन वर्ष भए पनि अहिलेसम्म बिजुली बल्न सकेको छैन ।  नेपाल विद्युत् प्राधिकरणले रुममा पोल र तार गाडेको तीन वर्ष बित्दा पनि बिजुली बल्न नसकेको हो । प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका ६ रातोढुङ्गा जोड्ने प्रसारण लाइन, ३३–११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन र आसपासका तीन वटा वडामा विद्युतीकरण गर्न सन् २०१६ मा आयोजना सुरु गरेको थियो । रुमका नन्दबहादुर घर्तीमगरले पोल गाडेको तीन वर्ष र ट्रान्सफर्मर राखेको दुई वर्...

पोलका कारण सडक स्तरोन्नतिनै हुन सकेन

मानबहादुर वलीसुर्खेत, मंसिर २६ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मुख्य बजार मंगलगढी चोकदेखि गणेशचोकसम्मको सडक स्तरोन्नतिमा समस्या आएको छ । बिद्युत पोलका कारण अघिल्लो आर्थिक बर्षमै हुनुपर्ने सडकको स्तरोन्नति अझै सुरु हुन नसकेको हो । नेपाल विद्युत प्राधिकरणले सडकमा रहेका पोल नहटाउँदा सडकको स्तरोन्नतिमा ढिलाइ भएको हो । हाल विद्युतका पोलहरु सडकसँगै जोडिएका छन् । […]

तयारी नसकेको भन्दै चक्रपथ विस्तार शुरु गर्न चीनले मानेन

३१ असार, काठमाडौं । चीनले चक्रपथ विस्तार आयोजनामा तत्काल काम शुरु गर्न इन्कार गरेको छ । चक्रपथको कलंकी-महाराजगञ्ज-धोबीखोला खण्ड विस्तारको काम शुरु गर्न सरकारले आग्रह गरेपछि चीनले सडक क्षेत्रबाट बिजुलीको पोल नहटाइएको भन्दै प्राविधिक तथा निर्माण टोली पठाउन इन्कार गरेको हो । चक्रपथ विस्तार आयोजना प्रमुख अर्जुन सुवालका अनुसार चीनले महाराजगञ्ज-बसुन्धरा खण्डमा सार्न बाँकी पोलको […]

तयारी नपुुग्दा चक्रपथ विस्तारमा ढिलाइ

विस्तारका लागि पूर्वतयारी समयमै नगरिँदा राजधानीको चक्रपथ विस्तारको दोस्रो चरणको काममा ढिलाइ भएको छ । विस्तारका लागि बिजुलीका पोल सार्ने तथा सडक क्षेत्रमा परेका संरचना हटाउने कार्य सकिएको छैन । त्यसैगरी महाराजगञ्ज क्षेत्रमा गर्नुपर्ने जग्गा अधिग्रहण हुन नसक्दा चक्रपथ विस्तार हुन नसकेको हो ।