कालिका माविमा विद्यार्थीको नेतृत्व छान्न निर्वाचन

नवलपुरमा विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गर्न दलहबीच खिचातानी भइरहेको बेला कावासोतीको एउटा विद्यालयमा भने विद्यार्थीहरुले आफ्नो नेता छान्न मतदान गरेका छन्। पूर्वी नवलपरासीको कावासोती ५ मा रहेको कालिका माविमा विद्यालयको...

सम्बन्धित सामग्री

मोरङमा मतगणना सुरू

मोरङको क्षेत्र नम्बर ४,५ र ६ को मतगणना विराटनगर स्थित आदर्श माविमा सुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिए।...

काठमाडौं ३ को मतगणना चामुण्डा माविमा सुरु

काठमाडौं : प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ। चामुण्डा माध्यमिक विद्यालयमा बिहान ९ बजेदेखि मतगणना सुरु भएको हो। एक हजार मतगणना सकिएपछि मतसङ्ख्याको जानकारी माइकिङमार्फत् दिइने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। समानुपातिकको पनि मतगणना सकेरमात्र यो क्षेत्रको निर्वाचनको प्रतिवेदन बुझाइने बताइएको छ। काठमाडौं ३ मा ५८…

पर्वतको नवजागृत माविमा मतदान स्थगित

पर्वत - पर्वतको नवजागृत मावि मोदी गाउँपालिका-६ तिलाहारको 'ख' केन्द्रमा मतदान स्थगित भएको छ । मतदान अधिकृतले प्रदेश सभातर्फको मतपत्र दिने क्रममा प्रतिनिधि सभाको मतपत्र दिएपछि बिहान साढे १० बजेदेखि मतदान स्थगित भएको हो । मतदान फेरि सुरु गर्नका लागि सर्वदलीय बैठक बस्न लागेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका प्रवक्ता राजु ढुङ्गानाले जानकारी दिनुभयो ।

बाराको चार वटै निर्वाचन क्षेत्रको मतगणना छुट्टाछुट्टै चार ठाउँमा

बारा – भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव अन्तरगत बाराको चारवटै निर्वाचन क्षेत्रको मतगणना छुट्टाछुट्टै चार ठाउँमा हुने भएको छ । क्षेत्र नम्बर १ को मतगणना कोल्हबीमा रहेकाे नगरपालिकाको सभा हल र क्षेत्र नम्बर २ को बरियारपुरमा रहेकाे गढीमाई महेन्द्र उच्च माविमा हुने मुख्य निर्वाचन अधिकृत पुर्णेश्वर उपाध्यायले जानकारी दिनुभयो । क्षेत्र नम्बर ३ को मतगणना कलैया ३ गंगापुरमा रहेकाे शैक्षिक तालिम केन्द्रमा र क्षेत्र नम्बर ४ को मतगणना सिमरामा रहेकाे नेपाल राष्ट्रिय उच्च माविमा हुने मु...

दार्चुलाको गोकुलेश्वर माविमा आमसभा गरेकाप्रति आयोगको स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले दार्चुलाको गोकुलेश्वर उच्च माध्यमिक विद्यालयमा आमसभा गरेकामा आयोगबाट विभिन्न उम्मेदवारलाई स्पष्टीकरण सोधिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दार्चुलाका निर्वाचन अधिकृतलाई यस घटनाबारे आवश्यक कारबाही गर्नुका साथै प्रमुख जिल्ला अधिकारीलाई चार दिनभित्र यस घटनाको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको जानकारी दिए । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं ९ […]

विराटनगर– १ र २ मा एमालेको जित, मेयरमा कोइरालाको अग्रता फराकिलो बन्दै

मोरङ – नेकपा एमालेका विराटनगर महानगर २ का वडाध्यक्ष कुमार पोखरेल दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। मंगलबार विहान आदर्श माविमा मुख्य निर्वाचन अधिकृतको कार्यालयद्धारा जारी गरिएको मत परिणाममा पोखरेलले १ हजार ३ सय ३४ मतसहित विजयी भए। उनले राप्रपाका पवन सुरानालाई ५१ मतान्तरले पराजित गरेका हुन्। वडाध्यक्षका उम्मेदवार सुरानाले १ हजार २ सय ८३ […]

निर्वाचन स्थगित भएका १९ केन्द्रका पुनः मतदान मिति तोकियो

काठमाडौं : निर्वाचन आयोगले शुक्रबार स्थगित भएका ६ जिल्लाका १० मतदान स्थलको पुनः निर्वाचनको मिति तोकेको छ। आयोगले धनकुटा, सप्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, कालिकोट र बझाङको १० मतदान स्थलका १९ मतदान केन्द्र पुनः मतदानको मिति तोकेको हो।आयोगका अनुसार जेठ १ गते भोलि सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित जनता मावि, कालिकोटको रास्कोट गाउँपालिकास्थित रमालमस्टो मावि र पचाल झरना गाउँपालिकास्थित जनता मावि खार्दुपमा मतदान हुनेछ। बझाङको  जयपृथ्वी नगरपालिकास्थित सुनिपीपल चौर माविमा पनि भोलि मतदान हुने

सुरु भयाे विराटनगर महानगरकाे मतगणना

विराटनगर- प्रदेश १ काे राजधानी विराटनगर महानगरपालिकाको मतगणना सुरु भएको छ। विराटनगर ७ स्थित आदर्श माविमा मतगणना सुरु भएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार एकै पटक ६ ठाउँबाट मतगणना सुरु गरिएको छ। कार्यालयले विराटनगर १, २, १६, १७, १८ र १९ नम्बर वडाको मत गन्न थालिएकाे जनाएकाे छ। विराटनगरमा बिहान ८ बजेदेखि मतगणना […]

रुकुममा नमुना माविमा नमुना मतदान

रुकुम पश्चिम – रुकुम पश्चिममा नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमद्वारा मुसिकोट नगरपालिका ५ मा रहेको यमुना नन्द नमुना माविमा नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको हो ।  यही वैशाख ३० गते हुने पालिका चुनावलाई लक्षित गरेर नमुना मतदान कार्यक्रम गरिएको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार मतदाता शिक्षा कार्यक्रम पनि हुने र मत बदर हुन सक्ने सम्भावनालाई कम गर्न सन्देश प्रवाह गर्ने उद्देश्यले नमुना मतदान कार्यक्रम गरिएको हो ।  नमु...

चितवनको मतगणना चितवन माविमा, तारजाली नलगाइने

२० मंसिर, चितवन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चितवनको मतगणना भरतपुरको चितवन माविमा गर्ने तयारी थालेको छ । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जिल्लाका सबै क्षेत्रका मत पेटिकाहरु चितवन माविमा ल्याउने र त्यही गणना गर्ने तयारी सुरू गरिएको जानकारी दिए । स्थानीय तहको निर्वाचनको मतगणना सम्वन्धित स्थानीय तहको कार्यालयमा र भरतपुर महानगरपालिकाको …