चितवनको मतगणना चितवन माविमा, तारजाली नलगाइने

२० मंसिर, चितवन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चितवनको मतगणना भरतपुरको चितवन माविमा गर्ने तयारी थालेको छ । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जिल्लाका सबै क्षेत्रका मत पेटिकाहरु चितवन माविमा ल्याउने र त्यही गणना गर्ने तयारी सुरू गरिएको जानकारी दिए । स्थानीय तहको निर्वाचनको मतगणना सम्वन्धित स्थानीय तहको कार्यालयमा र भरतपुर महानगरपालिकाको …

सम्बन्धित सामग्री

चितवन २ मा उपनिर्वाचनको तयारी पुरा, मतगणना स्थलमा सिसी क्यामरासहित तारजाली जडान

वैशाख १० गते हुने प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी पुरा भएको छ। निर्वाचनका लागि आवश्यक पर्ने सामाग्री सहित मतदान केन्द्र तयार भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।...

जताततै मतगणनास्थलमा तारजाली, दलका प्रतिनिधिमाथि अविश्वास

दल र तिनका प्रतिनिधिले आफ्नो हितमा काम गर्छन् भन्ने आशाका साथ मतदाताले मत दिन्छन् । जनताको विश्वासको प्रतिक मानिने त्यही मत गणनामा दलका प्रतिनिधिले तलमाथि पार्छन् कि भन्ने शंका गरेर निर्वाचन आयोगले तारजाली लगाई मतगणना गर्न लगाउँछ ।

मतगणना स्थलमा तारजाली कतै सिसिटीभी

काठमाडौंः आज देशभर नै निर्वाचन भइरहेको छ। निर्वाचन सकिए लगत्तै रातिबाट नै मतगणना सुरु हुने निर्वाचन आयोगले जानकारी दिएको छ। मतगणना हुने स्थलमा सुरक्षालाई ध्यान दिएर तारजाली देखि सिसिक्यामरा जडा समेत भएको छ। दमौलीमा तारजाली र सिसी क्यामरा जडान गरी मतगणनास्थल तयार गरिएको छ। चितवनको भरतपुरस्थित चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा…

चितवनका मतगणना स्थलमा तारजाली र सीसीटीभी

चितवन - चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने ठाउँमा तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सीसीटीभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । यहाँ २०७४ सालको पालिका चुनावको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ । जसका कारण यहाँ मतगणनास्थलको सुरक्षामा विशेष ध्यान दिइने गरेको छ । चितवन क्षेत्र नं १ ...

चितवनका मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा

चितवन, मंसिर ३ । चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । यहाँ विसं २०७४ […]

चितवनमा मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा

चितवन । चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। यहाँ विसं २०७४ को स्थानीय तहको […]

मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा

चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।यहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ । जसका कारण यहाँ मतगणनास्थलको सुरक्षामा विशेष ध्यान दिइने गरेको छ ।चितवन क्षेत

भरतपुरमा मतगणना स्थलकाे सुरक्षा : फलामको बार, बलियो तारजाली

चितवन – भाेलि शुक्रवार हुने पालिका चुनावकाे मतगणनाका लागि चितवनको भरतपुर महानगरपालिकाकाे मतगणना स्थलमा फलामको बार र तरजाली लगाइएको छ । गएकाे पालिका चुनावमा मतपत्र च्यातिएको घटनाका कारण यस पटक भरतपुरको मतगणना स्थलकाे सुरक्षामा विशेष ध्यान दिइएकाे छ ।  भरतपुरलाई राजनीतिक दलहरूले प्रतिष्ठाको विषय नै बनाएका छन् । २०७४ मा मतगणनाका क्रममा मतपत्र च्यातिएको विषय अझै पनि चर्चामा छ । विगतमा मतगणना स्थलमै भएका भनिएका अनियमितता तथा बेथिति सुधार्न यस पटक गणना स्थलमा विशेष व्यवस्था मिलाइएको निर्वाचन आय...

भरतपुरको मतगणना स्थलमा फलामको बार

२९ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणनास्थलमा फलामको तारजाली लगाइएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचको मतगणना गर्ने ठाउँमा मतको सुरक्षाका लागि फलामको तारजाली लगाइएको निर्वाचन आयोगले जनाएको छ । भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धन र विपक्षी दलले प्रतिष्ठाको विषय बनाएका छन् । चितवन उद्योग संघभित्र रहेको औद्योगिक प्रदर्शनी केन्द्रमा यसपटक मतगणना गर्ने […]

उपनिर्वाचन : मतगणनास्थलमा तारजाली र सिसी क्यामेरा

चितवन मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको छ। उपनिर्वाचनको मतगणना गरिने स्थान चितवन प्रदर्शनी केन्द्रमा तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको हो।