काठमाडौं – विशेष गरेर मौसम परिवर्तन हुने समयमा भाइरल ज्वरो धेरै आउने गरेको पाइन्छ। भाइरल ज्वरो मानिसको रगतमा भाइरसको संक्रमणका कारणले आउने गर्छ। यो भाइरल संक्रमण हुँदा श्वासप्रश्वासको समयमा भाइरस नाकबाट फोक्सोसम्म पुगेर फोक्सोमा इन्फेक्सन गर्छ। भाइरस फोक्सोमा पुगेपछि भाइरस रगतमा मिसिएपछि बिरामीलाई ज्वरो आउने गर्छ। त्यो ज्वरो १०४ डिग्रीसम्म आउनसक्छ। यो भाइरल ज्वरो जुनै […]