भाइरल हेपाटाइटिसः कारण, लक्षण र सर्ने तरिका

भाइरल हेपाटाइटिसको मुख्य लक्षण कमलपित्त (जन्डिस) हो जसले गर्दा बिरामीहरु डाक्टर वा बैद्यकहाँ पुग्छन्। तर धेरैजस्तो भाइरल हेपाटाइटिसका बिरामीहरुमा कमलपित्त हुँदैन र भाइरल हेपाटाइटिस बाहेक अरु धेरै कारणले कमलपित्त् हुन सक्छ।

सम्बन्धित सामग्री

थाइराइड : हाइपो थाइरोइडिज्मका ८ र हाइपर थाइरोइडिज्मका ९ लक्षण

युवाहरुमा थाइराइडको समस्या भएमा केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्छ। शरीरमा पोटासियम कम भएर यस्तो अवस्था देखिएको हो। तर यस्तो समस्या थाइराइडका कारण पनि हुन्छ भनेर बिचार पुर्‍याउनु पर्छ।

खार्पुनाथ गाउँपालिकाका विद्यार्थीमा पनि देखियो ठेउलाको लक्षण

सिमकोट – खार्पुनाथ गाउँपालिका–३ स्थित हुम्ला मावि रायका विद्यार्थीमा ठेउलाको लक्षणसँग मिल्नेजुल्दो (चिकेनफक्स) रोगको लक्षण देखिएको छ। उक्त रोग एक महिनादेखि विद्यार्थीमा देखिँदै आएको हो। विद्यालयका सूचना अधिकारी टेकबहादुर बुढाका अनुसार ५०–६० जना विद्यार्थीमा यो रोगको लक्षण देखिएको छ। उनले कुनै विद्यार्थीको घाँटीभित्र पनि खटिरा देखिएका कारण खानपिन गर्न नसकिने अवस्था आएको बताए। उक्त रोग […]

उत्तर कोरियामा कोभिडका कारण पहिलो मृत्यु, लाखौँमा लक्षण देखिएको खुलासा

उत्तर कोरियामा कोभिड–१९ का कारण पहिलो मृत्यु भएको छ । राज्य सञ्चालित सञ्चार माध्यमले यसबारे जानकारी दिँदै लाखौँमा ज्वरोको लक्षण देखिएको बताएको छ ।शुक्रबार सरकारी मिडियाले दिएको जानकारी अनुसार ज्वरो आएका ६ जनाको मृत्यु भएको छ जसमध्ये एकजनामा ओमिक्रोन पुष्टि भएको छ ।बीबीसीका अनुसार ज्वरो आएका १ लाख ८७ हजार जनालाई आइसोलेशनमा राखेर उपचार गरिएको पनि बताइएको छ ।उत्तर कोरियामा कोरोना भाइरस निकै अघिदेखि नै रहेको विज्ञले विश्वास गर्दै आएका छन् । यद्यपि, त्यहाँको प्रशासनले भने बिहिबार मात्रै क

एक्लोपना के हो ? यी हुन् लक्षण, कारण

एजेन्सी, १८ बैशाख । यदि तपाईं एक्लै बस्नुहुन्छ, परिवारका सदस्यहरूबाट टाढा भए, काममा व्यस्त हुनुभएमा, धेरै दिन कसैसँग कुरा गर्न सक्नुहुन्न र एक्लोपना महसुस गर्न थाल्नुहुन्छ । एक्लै जीवनको समस्यासँग लड्दा निराश हुनु स्वभाविक हो । तर दुःख र एक्लोपनामा ठूलो भिन्नता छ। यस्तो अवस्थामा बेलाबेलामा एक्लो महसुस हुनु सामान्य कुरा हो । यद्यपि, केही […]

आन्द्राको संक्रमणको कारण, लक्षण र रोकथामका उपायहरू

लगातार पेट दुख्नु वा लगातार बान्ता हुनु पनि आन्द्रामा संक्रमणको कारण हुन सक्छ। एजेन्सी, १७ फागुन । आन्द्रा हाम्रो शरीरको मुख्य अंग हो जसलाई बढी ध्यान दिन आवश्यक छ। आन्द्रामा कुनै किसिमको समस्या भएमा सम्पूर्ण शरीरले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । त्यसैले आन्द्राको विशेष हेरचाह आवश्यक हुन्छ । त्यसैगरी, आजकल जीवनशैली पनि यस्तो बनेको […]

मौसमी डिप्रेसन: कारण, लक्षण र बच्ने उपाय

मौसमी डिप्रेसन ऋतुहरुसँगै आउँछ र जान्छ। सामान्यतया यसको लक्षण जाडो मौसममा देखापर्छ र गर्मीको समयमा गायब हुन्छ, तर धेरै अवस्थामा यो उल्टो पनि हुन सक्छ।

लक्षण नदेखिएकाबाट ओमिक्रोन फैलिँदै

काठमाडौं, पुस ३० । दक्षिण अफ्रिकामा भएका दुई अध्ययनबाट लक्षण नदेखिएका संक्रमितमार्फत ओमिक्रोन भेरिएन्ट सर्ने दर अत्यधिक रहेको देखिएको छ। यसअघिको भेरियन्टको तुलनामा ओमिक्रोनको एकजनाबाट अर्कोमा सर्ने दर अत्यधिक हुनुमा यही कारण जिम्मेबार हुन सक्ने देखिएको छ। ओमिक्रोनको अत्यधिक प्रसारण भएका बेला गरिएको एक अध्ययन र उही समयमा गरिएको एक अर्को अध्ययनको प्रारम्भिक नतिजाले कोरोना […]

कोरोनाका कारण बालबालिका र किशोरकिशोरीको खुट्टाको औँलामा अनौठो लक्षण

काठमाण्डाै - कोरोनाका कारण बालबालिका र किशोरकिशोरीको खुट्टाको औँलामा अनौठो लक्षण देखा पर्ने कारण वैज्ञानिकहरुले पत्ता लगाएका छन् । कोरोना भाइरस सङ्क्रमण भएर  रक्त कोशिकाहरुमा धेरै असर पर्दा औँलाहरु बैजनी र नीला भएर सुनिने र छुँदा दुख्ने लक्षण देखिने गरेको नयाँ अध्ययनले देखाएको बीबीसीले उल्लेख गरेको छ  । फ्रान्सको पेरिस विश्वविद्यालयले कोरोना पछि यस्ता समस्या भएका ५० जना किशोरकिशोरी र बालबालिकामा अध्ययन गरेको थियो । छालारोग विशेषज्ञहरुले यसलाई ‘कोभिड टोज’ अर्थात ‘कोभिड औँलो' ...