जीवनदर्शन : निरोगीताको सरल सूत्र

मानव जीवन प्रकृतिको अनमोल वरदान हो, सितिमिति मिल्दैमिल्दैन । अनेक तारतम्य मिलेर मात्र सम्भव भएको हुन्छ । यद्यपि हामीलाई के लाग्न सक्छ भने शरीर त्यत्तिकै प्राप्त भएको हो । बाबु र आमाको राजीखुसीमा सम्बन्ध भयो, त्यस्तै परे एउटा पक्षबाट जबर्जस्ती पनि भयो होला, जे होस् उनीहरूको सम्बन्ध भो जीवन उत्पत्ति भयो । न बाबुआमाले कसैलाई जन्माउँछु भनेर जन्माएका हुन्छन् न आउनेले नै निवेदन दिएर आएका हुन्छन्, न विन्तीपत्र नै हालेका हुन्छन् । सरसर्ती हेर्दा लाग्ने त्यस्तै हो तर त्यही मात्र भने होइन । हो, रूपमा त त्

सम्बन्धित सामग्री

बालनिबन्ध : थकान

थकाइ सबैलाई लाग्छ । बालकलाई लाग्छ, बालिकालाई लाग्छ, युवकलाई लाग्छ, युवतीलाई लाग्छ । वृद्धवृद्धालाई झन् बढी लाग्छ । काम गरेपछि थकाइ लाग्नु स्वाभाविक हो तर थकाइ लागेपछि गर्ने काम भने दुईवटा हुन्छन् । कि सुतिन्छ कि बसिन्छ । सायद भाइबहिनीहरूले पनि यस्तै गर्ने गरेको हुनुपर्छ । यसबाट थकाइ त मेटिन्छ तर यसले मानिसलाई कि अल्छी बनाउँछ कि काम अधुरो बनाइदिन्छ वा समयमा काम सक्न गाह्रो बनाइदिन्छ । त्यसो भए के गर्ने त ? थकाइ नै नलागोस् भन्न त सकिन्न । प्राकृतिक न्याय सिद्धान्त भित्रको कुरा भएकाले यो कसैको वशभित्रको कुरा नै होइन । त्यसैले यहाँ यस्तो सरल सूत्र प्रस्तुत गरिएको...

जीवनकुमार प्रसाईंको पुस्तक ‘धेरैको धपेडी’ सार्वजनिक

काठमाडौं । लेखक जीवनकुमार प्रसाईंको पुस्तक ‘धेरैको धपेडी’ सार्वजनिक भएको छ । स्वास्थ्य र जीवनशैलीका अन्तरवस्तुलाई केलाएर सुखमय जीवन बाँच्ने सूत्र पस्किंदै आएका प्रसाईंको पुस्तकलाई नेपालयले प्रकाशन गरेको हो । बढ्दो उपभोक्तावादले जनस्वास्थ्य, सामाजिक जीवन र वातावरणमा के कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयलाई उठाउँदै यो पुस्तकले यस विषयमा वैज्ञानिक तथ्यलाई सरल भाषामा व्याख्या गर्ने […]

धपेडीबाट जाेगाउन जीवनकुमार प्रसाईंको पुस्तक ‘धेरैको धपेडी’ सार्वजनिक

काठमाडाैं : स्वास्थ्य र जीवनशैलीका अन्तरवस्तु केलाएर सुखमय तवरले बाँच्ने सूत्र पस्कँदै आएका लेखक जीवनकुमार प्रसाईं फेरि पाठकमाझ उपस्थित भएका छन्। यसपटक प्रसाईंको पुस्तक हो–‘धेरैको धपेडी’।बढ्दो उपभोक्तावादले जनस्वास्थ्य, सामाजिक जीवन र वातावरणमा के कस्तो प्रभाव पारिरहेको छ भन्ने विषय उठाउँदै यो पुस्तकले यस विषयमा वैज्ञानिक तथ्यहरूलाई सबैले बुझ्नेगरि सरल भाषामा ब्याख्या गरेको छ।ठूला चाडपर्व एकपछि अर्काे गर्दै नजिकिँदै गर्दा अधिकांश नेपालीहरू खानपिनदेखि वस्तुको

‘धेरैको धपेडी’  सार्वजनिक

स्वास्थ्य र जीवनशैलीका अन्तरवस्तुलाई केलाएर सुखमय तवरले बाँच्ने सूत्र पस्कँदै आएका लेखक जीवनकुमार प्रसाईं फेरि पाठकमाझ उपस्थित भएका छन् । यसपटक प्रसाईको पुस्तक हो –‘धेरैको धपेडी’ ।बढ्दो उपभोक्तावादले जनस्वास्थ्य, सामाजिक जीवन र वातावरणमा के कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयलाई उठाउँदै यो पुस्तकले यस विषयमा वैज्ञानिक तथ्यहरूलाई सबैले बुझ्नेगरि सरल भाषामा व्याख्या गरेको छ ।हामी नेपालीहरूको महान् चाड अब एकपछि अर्को गर्दै दैलोमै आइपुगेका छन् । यतिबेला हामी खानपिनदेखि लिएर वस्तुको