बालनिबन्ध : थकान

थकाइ सबैलाई लाग्छ । बालकलाई लाग्छ, बालिकालाई लाग्छ, युवकलाई लाग्छ, युवतीलाई लाग्छ । वृद्धवृद्धालाई झन् बढी लाग्छ । काम गरेपछि थकाइ लाग्नु स्वाभाविक हो तर थकाइ लागेपछि गर्ने काम भने दुईवटा हुन्छन् । कि सुतिन्छ कि बसिन्छ । सायद भाइबहिनीहरूले पनि यस्तै गर्ने गरेको हुनुपर्छ । यसबाट थकाइ त मेटिन्छ तर यसले मानिसलाई कि अल्छी बनाउँछ कि काम अधुरो बनाइदिन्छ वा समयमा काम सक्न गाह्रो बनाइदिन्छ । त्यसो भए के गर्ने त ? थकाइ नै नलागोस् भन्न त सकिन्न । प्राकृतिक न्याय सिद्धान्त भित्रको कुरा भएकाले यो कसैको वशभित्रको कुरा नै होइन । त्यसैले यहाँ यस्तो सरल सूत्र प्रस्तुत गरिएको...

सम्बन्धित सामग्री

थकान महसुस भइरहन्छ ? यस्ता छन् ५ उपाय

के तपाईंलाई रातभरि सुतेपछि बिहान थकान र निद्रा लाग्छ ? शरीरमा कस्ता समस्या देखा परिरहेका छन् ? जसकारण यस्तो भइरहेको छ । यस समस्यामा अहिले ध्यान नदिने हो भने भविष्यमा यो निद्रा र थकानले टाउको दुख्ने, शारीरिक दुखाइ, कुनै पनि कुरामा रुचि नलाग्ने, काम वा पढाइमा ध्यान दिन नसक्ने, पेट खराब हुने, अल्छी लाग्ने जस्ता […]

थकान गम्भीर रोगको लक्षण पनि हुनसक्छ

कतिपय व्यक्तिलाई राति राम्रैसँग निदाए पनि दिनभर थकान महसुस हुन्छ । शारीरिक व्यायाम वा शारीरिक श्रम गर्दा थकान हुनु स्वभाविक नै हो तर सामान्य अवस्थामा पनि थकान महसुस भइरहनु भनेको चाहिं स्वास्थ्य समस्या हो । थकान धेरै कारणले हुनसक्छ । शरीरमा पानीको कमी, अत्यधिक मद्यपान, खराब जीवनशैलीका कारण पनि हुनसक्छ । समयमा खाना नखाँदा, अत्यधिक […]

इन्डिगोले स्मार्ट वाचबाट पाइलटको थकान परीक्षण गर्ने

भारतको सबैभन्दा ठूलो वायुसेवा कम्पनी इन्डिगोले एक विशेष स्मार्टवाचमार्फत आफ्ना विमान चालकहरूको थकान वा तन्द्रा अवस्था जाँच्ने भएको छ । इन्डिगोले थकान व्यवस्थापनका प्रक्रियाहरूमा सुधार गर्न सल्लाहकारसमेत नियुक्त गर्ने योजना बनाएको रोयटर्सले जनाएको छ ।

गर्मी मौसममा किन बढी थकान लाग्छ ? गर्मीको थकानबाट बच्ने उपाय

सविता सिंह ठकुरी  अन्य मौसमको तुलनामा गर्मी मौसममा बढी थकान हुन्छ भन्ने तपाईहरुले महशुस गर्नुभएकै होला । गर्मीमा धेरैबेर काम गर्न नसक्दा शरीरमा पानिको कमी हुनुको कारण हुने रहेको पाइन्छ । तर, पानिको अभाव मात्र कारण होइन । बढेको तापक्रमले हाम्रो शरीरमा ऊर्जा घटाउने काम गर्छ । त्यसैले गर्मी मौसममा मानिसहरुलाई धेरै थकान लाग्छ । […]

स्याउले हटाउँछ वृद्धवृद्धामा थकान र कमजोरी

स्याउ र ब्ल्याकबेरीजस्ता फलफूलले वृद्धवृद्धालाई कमजोर हुनबाट जोगाउन सक्ने एक अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरूका अनुसार यी फलमा क्वासिटिन नामक फ्लेभनोइड्स हुन्छन्, जसले फ्रेयल्टी अर्थात् बुढेसकाल लागेपछि हुने कमजोरी तथा थकान...

धेरै थकान महसुस गर्नुहुन्छ ? आइरनको कमीले पनि हुन सक्छ

के तपाईं प्रायः थकित र सास फेर्न गाह्रो भएको महसुस गर्नुहुन्छ ? अनुहार पनि फुस्रो देखिन्छ ? नङ पनि कमजोर देखिन्छन् ? यस्ता लक्षण देखिन्छन् भने शरीरमा आइरनको कमी भएको हुन सक्छ । आइरनको कमी विश्वव्यापी रुपमै सबैभन्दा सामान्य पोषण समस्यामध्ये एक हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा करिब ३० प्रतिशत मानिसलाई आइरनको कमी […]

दैनिक थकान लाग्छ ? फाइब्रोम्याल्जिया पनि हुन सक्छ

काम वा व्यायाम गर्दा थकान महसुस हुनु स्वभाविक नै हो । थकानले शरीर कडा हुनु, दुखाइ हुनु, मुड खराब हुनु सामान्य हो । तर यी समस्या दिनहुँजसो अनुभव हुन्छ भने चाहिं समस्या हुन्छ । यो फाइब्रोम्याल्जियाको लक्षण पनि हुन सक्छ । फाइब्रोम्याल्जिया बाथरोगको एक प्रकार हो । शरीरमा एक हड्डीले अर्को हड्डीलाई जोड्ने लिगामेन्ट, हड्डीलाई […]

पुरुषको शारीरिक कमजोरी हटाउन दैनिक खानुहोस् यी ५ चिज

व्यस्त जीवनशैली, खानपानको कमी र आफ्नो लागि समय निकाल्न नसक्दा कहिलेकाहीँ पुरुषलाई कमजोरी र थकान महसुस हुन्छ । तर यो कमजोरी हटाउन धेरै पटक उनले विभिन्न किसिमका औषधि र पाउडर खान थाल्छन् । कहिलेकाहीँ यो पाउडर उनीहरूको स्वास्थ्यलाई अनुकूल गर्दैन र यो महँगो पनि हुन्छ। यस्तो अवस्थामा पुरुषको कमजोरी र थकान हटाउनका लागि यी कुराहरु […]

तातोपानी कुण्डमा स्नानपछि थकान मेट्दै पर्यटक

बेनी, ८ पुस : बेनी–जोमसोम सडकखण्डमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ तातोपानीमा रहेको प्राकृतिक तातोपानी कुण्डमा स्नानपछि थकान मेट्दै आन्तरिक पर्यटक ।-तस्बिर : कमल खत्री-रासस

थकान मेटाउने, चिसो भुलाउने ढोरपाटन

बागलुङ । चारैतीर अग्ला अग्ला पहाड । बीचमा समथर उपत्यका। उपत्यकाको आसपासबाट उत्तरतर्फ कलकल बग्ने उत्तरजंगा नदी । उपत्यका छेउछाउमा रहेको बाक्लाे बस्ती, काठ मात्र प्रयोग गरेर निर्माण गरेका पुरानो शैलीका घरहरू । याे दृश्य हाे ढोरपाटन सिकार आरक्ष केन्द्रकाे । यहाँ पुग्ने जाे काेही पनि यहाँकाे प्राकृतिक शुन्दरता देखेर मोहित हुने गर्छन । बागलुङको […] The post थकान मेटाउने, चिसो भुलाउने ढोरपाटन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.