काठमाडाैं : स्वास्थ्य र जीवनशैलीका अन्तरवस्तु केलाएर सुखमय तवरले बाँच्ने सूत्र पस्कँदै आएका लेखक जीवनकुमार प्रसाईं फेरि पाठकमाझ उपस्थित भएका छन्। यसपटक प्रसाईंको पुस्तक हो–‘धेरैको धपेडी’।बढ्दो उपभोक्तावादले जनस्वास्थ्य, सामाजिक जीवन र वातावरणमा के कस्तो प्रभाव पारिरहेको छ भन्ने विषय उठाउँदै यो पुस्तकले यस विषयमा वैज्ञानिक तथ्यहरूलाई सबैले बुझ्नेगरि सरल भाषामा ब्याख्या गरेको छ।ठूला चाडपर्व एकपछि अर्काे गर्दै नजिकिँदै गर्दा अधिकांश नेपालीहरू खानपिनदेखि वस्तुको